
उद्योग वाणिज्य संघका अध्यक्षसहित ३ पदाधिकारी पक्राउ परेपछि अत्तरिया बजार बन्द
कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा सहित कार्यसमिती सदस्य पक्राउ परेको विरोधमा अत्तरिया बजार बन्द गरिएको छ । बुधबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेलगत्तै अत्तरिया बजार बन्द गरिएको हो ।
अत्तरियाका सम्पुर्ण व्यापारी, व्यवसासायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाए