नियमित समाचार

प्रदेश ५ मा के-केमा लाग्छ मनोरन्जन कर ? हेर्नुहोस् बिस्तृत

प्रदेश ५ मा के-केमा लाग्छ मनोरन्जन कर ? हेर्नुहोस् बिस्तृत

   
प्रदेश ५ सरकारले मनोरञ्जनमा पाँच प्रतिशत कर लगाएको छ । अब चलचित्र, नाटक घर, थियटर, टिकट काटेर देखाइने खेल, सर्कस, मेला, जादु र विभिन्न मेला प्रदर्शनीको टिकट मुल्यमा पाँच प्रतिशत कर लगाएको हो । टिकटको व्यवस्था नभएका मेला प्रदर्शनीमा दिनको हिसाब र जिल्लाको वर्गिकरणको हिसाबले एकमुष्ट दुई हजार पाँच सयदेखि एक लाख पचास हजार रुपयाँसम्म शुल्क तिर्नुपर्ने छ । जसअनुसार सर्कस एक दिनका लागि ‘क’ वर्गको जिल्ला
उपभोक्ताका अधिकार र उपभोक्ता संरक्षण ऐन २०७५

उपभोक्ताका अधिकार र उपभोक्ता संरक्षण ऐन २०७५

   
कृष्ण प्रसाद पौड्याल उपभोक्ताको परिचय उपलब्ध हुने बस्तु तथा सेवा जस्ले उपभोग गर्छ त्यही उपभोक्ता हो । बस्तु तथा सेवाको मुल्य तिरेर वा नतिरेर पनि प्रयोग गर्ने ब्यक्ति वा समुह नै उपभोक्ता हुन । ग्राहक वा सेवाग्राही पनि उपभोक्ता नै हुन । जो सुकैलाई कुनै न कुनै बस्तु वा सेवा उपभोग गर्नु पर्ने भएकोले हरेक ब्यक्ति कुनै न कुनै बस्तु वा सेवाको उपभोक्ता पनि हुन । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार
सामाजिक सुरक्षा स्वच्छा होइन बाध्यकारी, बाँकेका धेरै उद्योग आवद्ध हुन बाँकी

सामाजिक सुरक्षा स्वच्छा होइन बाध्यकारी, बाँकेका धेरै उद्योग आवद्ध हुन बाँकी

   
नेपालगन्ज । बाँकेका धेरै उद्योग प्रतिष्ठानमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकेका छैनन् । कतिपयले प्रक्रिया नबुझेर त कतिले अटेरी गरेर उक्त कोषमा आवद्ध हुन नमानेको पाइएको छ । मजदुर संगठनले बिशेष मझौला उद्योग प्रतिष्ठानले अटेरी गरेका छन् । त्यसमा ठुला उद्योग पनि छन् । सामाजिक सुरक्षा कोषले आज शुक्रवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रियामा मजदुर नेता बसन्त मल्ले धेरै उद्योग प्रतिष्ठान कोषमा आ
भैरहवामा भाट–भटेनी सुपरमार्केट मंसिर २६ गते उद्घाटन हुने, यस्तो छ तयारी

भैरहवामा भाट–भटेनी सुपरमार्केट मंसिर २६ गते उद्घाटन हुने, यस्तो छ तयारी

   
नेपालगञ्ज १३ मंसिर - सुपरमार्केट संस्कृति भित्र्याउने भाट–भटेनीले यहि मंसिर २६ गतेदेखि भैरहवा शाखा सञ्चालन गर्दैछ । अहिले व्यवस्थापन पक्ष र कर्मचारीलाई त्यसको तयारी गर्न भ्याई–नभ्याई छ । उद्घाटन कार्यक्रममा सहभागि हुन भाट–भटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङ्गले आग्रह गरेका छन् । सिद्धार्थनगर –७ जनकपथमा भाट–भटेनी सुपरमार्केट सन्चालनमा आउन लागेको हो । उद्घाटनको अवसरमा हरेक सामान दश प्
नाट्टाका सदस्यहरुले भ्रमण वर्षमा १० प्रतिशत छुट दिने

नाट्टाका सदस्यहरुले भ्रमण वर्षमा १० प्रतिशत छुट दिने

   
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सदस्य ट्राभल र टुर कम्पनीहरुले आफ्ना सेवाहरुमा १० प्रतिशत छुट दिने सम्झौता सम्पन्न भएको छ । विहिवार नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे । नाट्टा र भ्रमण वर्ष सचिवालय विच १४ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा ने
सवारी दुर्घटना रोक्न प्रदेश नं. ५ सरकारले ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने

सवारी दुर्घटना रोक्न प्रदेश नं. ५ सरकारले ‘सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्ने

   
नेपालगञ्ज १२ मंसिर - बढ्दो सवारी दुर्घटनाप्रति प्रदेश नं. ५ सरकार चिन्तित देखिएको छ । बुधवार मात्र अर्घाखाँचीको नरपानीमा सवारी दुर्घटनामा परी १९ जना यात्रुको मृत्यु भएको थियो । बसमा रहेका १६ जना यात्रु घाइते भएका थिए । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उक्त दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशमा
दुबईको ४६ तले भवनमा चौधरी ग्रुपको नयाँ ताज होटल

दुबईको ४६ तले भवनमा चौधरी ग्रुपको नयाँ ताज होटल

   
काठमाडौँ, मंसिर १२- अर्बपति ब्यापारी बिनोद चौधरीको चौधरी ग्रुपले दुबईमा बुधबारदेखि नयाँ ताज होटल सञ्चालनमा ल्याएको छ । दुबईको जुमेराह लेक्स टावरमा अवस्थित यो होटल लोकेसनका हिसाबले असाध्यै उत्कृष्ट र आकर्षक रहेको गत महिना बिजनेस ट्राभलरले गरेको रिभ्यूमा छ। दुबईस्थित जुमेराह लेक्स टावर्स ८० वटा टावरहरुको भब्य संरचना हो जहाँ तीनवटा कृत्रिम तालहरु बनाइएका छन्। कृत्रिम तीनवटा तालहरुको वरिपरि फैलि
‘ग्रास रुट’ बाटै फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य बोकेको प्रतियोगिता शुरु हुँदै

‘ग्रास रुट’ बाटै फुटबल खेलाडी उत्पादन गर्ने उदेश्य बोकेको प्रतियोगिता शुरु हुँदै

   
नेपालगन्ज, मंसिर १२ - स्थानीय स्तरमा फुटबलको विकास गर्ने लक्ष्य सहित बाँकेमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता २०७६ को सुरुआत हुदैछ ।  बाँके जिल्ला फुटबल संघले आयोजना गर्न लागेको ग्रासरुट फुटबल प्रतियोगितामा बाँकेका ९ वटा विद्यालयको सहभागिता रहनेछ । प्रतियोगितामा १० देखि १३ वर्ष उमेर समुहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । एउटा विद्यालयको टिममा सात खेलाडी रहनेछन । बिहिबार मिडिया सेन्टर नेप
‘सामाजिक सुरक्षा योजना–श्रमिकहरुको सहारा हो’–गोकर्ण विष्ट

‘सामाजिक सुरक्षा योजना–श्रमिकहरुको सहारा हो’–गोकर्ण विष्ट

   
नेपालगञ्ज ११ मंसिर - सामाजिक सुरक्षा योजना शुरु भएको वर्षदिन पुगेको छ । देशभर तामझामका साथ शुरु भएको उक्त योजना कार्यान्वयनमा आइसकेको छ । संयोग नै मान्नुपर्छ, उक्त लोकपृय कार्यक्रम शुरु गरेका श्रममन्त्री गोकर्ण बिष्ट केहीदिन अघि मात्र मन्त्रीपदबाट हट्नुपर्यो । मन्त्रीमण्डल पुर्नगठन गर्दा उनलाई हटाइयो । जसले गर्दा मन्त्री पदबाट हट्दा समेत बिष्टको वाहीवाही भइरहेको छ भने सरकारको आलोचना भइरहेको छ ।
होटल व्यवसायी संघ बाँकेद्धारा प्रतिनिधि र पर्यवेक्षक चयन

होटल व्यवसायी संघ बाँकेद्धारा प्रतिनिधि र पर्यवेक्षक चयन

   
नेपालगन्ज - होटल व्यवसायी संघले आसन्न महासंघको निर्वाचनका लागि प्रतिनिधि छनौट गरेको छ । होटल व्यवसायी संघको नेपालगन्ज बाँकेको बैठकले नारद पुरी, निम बहादुर थापा, भिमलाल कडेल, एकराज पाण्डे, निर्मला सन्जुवाल लाई चयन गरेको निवर्तमान अध्यक्ष थापाले बताए । त्यस्तै परिवेक्षकमा रंग बहादुर खड्का र राजकुमार बिक चयन भएका छन् । महासंघको निर्वाचन २०७६रपौषर४ र ५ गते सुर्खेतमा हुदैमा हुँदै छ ।