डा. युवराज खतिवडा
१. नेपालीहरूको सार्वभौम नागरिक अधिकार प्राप्तिकालागि दशकौं लामो संघर्ष र बलिदानबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थमन्त्रीको हैसियतले विनियोजन विधेयक, २०७६ का सिद्धान्त र प्राथमिकता यस गरिमामय सदन समक्ष प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ।
२. हामीले हासिल गरेको युगान्तकारी राजनीतिक परिवर्तनको प्रतिफल सामाजिक रूपान्तरण र आर्थिक विकास तथा नागरिकको
१. आफ्नो मोबाइलमा रहेको Playstore Application खोल्नुहोस |
२. Playstore Application खोलेपछि search google play मा गएर Nepalgunj Sub-Metropolitan Municipality लेख्नुहोस् |
३. नेपाल सरकारको लोगो सहित Nepalgunj Sub-Metropolitan Municipality नाम भएको application देखिन्छ |
४. Nepalgunj Sub-Metropolitan Municipality application मा क्लिक गरि install option देखिनेछ |
५. सोही install option
बाँके राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षणको रुपमा रहेको चौसिंगा ( बन्यजन्तु) भारत श्रावस्तीबाट आएका पर्यटक विक्रम तिवारीले बाँके राष्ट्रिय निकुञ्जमा एकै दिनमा ४ वटा चौका देखेका छन् । भारतको र नेपालको अधिकांश राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रको अवलोकन गरि सक्नु भएका तिवारी चौकाको अवलोकन गर्न पाउँदा खुःसी देखिए । चौका (चौसिंगा) बन्यजन्तु मध्यको सुन्दर जीव हो । चौकाको अवलोकनका लागि गाभर भ्याली सा
नेपालगञ्ज, बैशाख २३ गते : बाँकेका उद्योगी ब्यबसायीहरुले सरकारको निति तथा कार्यक्रममा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई बिशेष प्राथमिकतामा राखिनु देशको समृद्धिका लागि राम्रो संकेत भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले संसदमा प्रस्तुत गर्नु भएको सरकारको निति तथा कार्यक्रमलाई उनिहरुले निकै आकर्षक र देशलाई आर्थिक रुपमा धेरै अगाडी लैजाने खालको भएको जनाउँदै तर, कार्यान्वयनमा भ
हप्ताका ६ दिन काम गरेर शनिवार बिदामा बस्ने नेपालीहरू धेरै छन् । सातै दिन काम हुने अफिसमा कसैलाई शनिवार, कसैलाई आइतवार, कसैलाई सोमवार गरेर विदा दिने चलन पनि छ । अन्तरराष्ट्रिय गैरसरकारी संस्थालगायत केही संस्थाले शनिवार र आइतवार गरेर हप्तामा २ दिन पनि बिदा दिँदै आएका छन् । तपाईंले अहिले काम गरिरहनुभएको कम्पनीले हरेक हप्ताको बीचमा पनि बिदा दिन थाल्यो भने कस्तो होला ?
अस्ट्रेलियाको एउटा कम्पनीले अह
सेवा प्रकारः- एकिकृत सम्पत्तिकर / घर-जग्गा कर
सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार
आवश्यक कागजातहरुः-
निवेदन
जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि
भवन नक्सा स्वीकृति प्रमाण पत्र र नक्साको प्रतिलिपि
भवन / जग्गा खरिद
काठमाडौं। तपाईँले ट्राफिक नियम पालना गर्नुभएन भने अहिले सामान्यतया ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ। सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक नियम उल्लङ्घनको जरिवाना प्रकृति हेरेर बढीमा तीन गुणासम्म बढाउने तयारी भइरहेको छ।
यातायात व्यवस्था विभागले ९ हजारसम्मको पनि जरिवाना गर्नसक्छ। अब आउने नयाँ ऐनमा १५ सयदेखि १५ हजारसम्म जरिवाना तोक्ने तयारी गरेको छ। जरिवाना दस्तुर
नेपालगन्ज, २१ बैशाख : आमाको मुख हेर्ने दिनको अवसर पारेर नेपालगन्जस्थित अम्बे फर्निसिङ गार्डेनले राँझा विमानस्थलमा स्तनपान कक्ष स्थापना गरेको छ । यात्राका क्रममा हरेक आमाहरुलाई आफ्ना सन्तानलाई सहज तरिकाले स्तनपान गराउन मद्दत मिलोस् भन्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको अम्बे फर्निसिङ गार्डेनका प्रोपराईटर पंकज श्रेष्ठले जानकारी दिए ।
स्तनपान कक्षमा सोफा, पंखा लगायतका सामाग्रीहरु राखिसक
एक पटक सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) लिइसक्नुभएको छ र त्यसमा अरु कुनै सवारीको वर्ग (क्याटेगोरी) थप गर्ने विचारमा हुनुहुन्छ भने तपाईलाई यो लेख लाभदायक हुनसक्छ । हामीले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स लिने प्रक्रिया’ शीर्षकको लेखमा पहिलो पटक लाइसेन्स लिने प्रक्रियाको बारेमा जानकारी गराएका थियौं । अब भने आफूले पहिले नै प्राप्त गरेको लाइसेन्समा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावे