धान बेच्न खाद्यमा किसानको घुईचो, प्रतिक्विन्टल रू.२००ले धानको मूल्य वृद्धि
बाँके-सरकारले समयमै धानको मूल्य निर्धारण गरी खरीद गर्न शुरु गरेपछि बाँकेको नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा विक्री गर्ने किसानको घुईचो लागेको छ ।
सरकारले निश्चित कोटा तोकेर खरीद खुल्ला गरेपछि किसानहरुले विक्री गर्न थालेका हुन् ।किसानहरुले मोटो धानको रू.२ हजार ५३२ र पैसा ८० र मध्यम धानको रू.२ हजार ६७३ र पैसा १६ प्रतिक्विन्टल पाएका छन् ।
चालू मूल्य आर्थिक बर्ष २०७५/ ०७६ को भ









