कसरी लिने व्याज अनुदानमा ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ ? केके छन् सुविधा ?
सहुलियत व्याजमा पाइने कर्जा बैंक तथा वित्तीय संस्थाले विभिन्न आठ क्षेत्रमा दिन्छन् । हरेक क्षेत्रका लागि छुट्टाछुट्टै कर्जा सीमा राष्ट्र बैंक्ले तोकिदिएको छ । व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा पनि यसैअन्तर्गत पर्दछ ।
कति पाइन्छ ?
यस शीर्षकमा बैंकहरुले पाँच करोड रुपैयाँसम्म कर्जा प्रदान गर्दछन् । बढीमा पाँच वर्षसम्मका लागि यस्तो कर्जा पाइन्छ । किस्ता भुक्तानीको अवधि कर्जाको प्रकार, रकम, उद्देश









