चौथो राष्ट्रिय यान्त्रिकरण प्रर्दशनीको उद्घाटन
चितवन,मंसिर ६- उधोगमन्त्री लेखराज भट्टले उद्योग व्यवसायसंग जोडिएका काम एकद्धार प्रणाली लागु गरि एउटै मन्त्रालयबाट सेवा दिइने बताएका छन् । आज (शुक्रबार)भरतपुरमा चौथो राष्ट्रिय यान्त्रिकरण प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री भट्टले उधोग मन्त्रालयले उधोग दर्ता गर्ने काम गरेपनि दर्तापछि विभिन्न प्रकृयाका लागि अन्य मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको बताए ।
उनले नागरिकलाई दुख दिने खालको बाध्यात









