सोफियाले मनायो बार्षिक दिवस,शहरकै उत्कृष्ट स्कूलका रुपमा देखे – नगर प्रमुख राणा
नेपालगंज : सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलले आज (सोमबार) आफनौं १५ औं बार्षिक दिवस तथा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थापक प्रिन्सीपल के.बी.बसेलको अध्यक्षतामा भएको बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालगंज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवल शम्शेर राणाले सोफियालाई आफुले शहरकै उत्कृष्ट स्कूलका रुपमा देखेको बताउनुभयो । पहिलो पटक आफु सोफिया स्कूलमा पुगेको भन्दै नगर प्









