प्राविधिक शिक्षालय खोल्न बानियाभारमा आजबाट महायज्ञ, यस्तो छ तयारी
बानियाभर ( बैजनाथ) - बाँकेको बैजनाथ गाउँपालिका–४ बनियाभारस्थित विपी मेमोरियल मावि (कक्षा ११ र १२)मा (आईटि) प्राविधिक कक्षा सञ्चालकका लागि आजबाट महायज्ञ लगाईने भएको छ ।
विद्यालयको कक्षा ११ र १२ मा आईटि कक्षा सञ्चालन र विद्यालयको सर्वाङ्गीण विकासको लागि वि.पि. मेमोरियल मावि शैक्षिक धार्मिक एवम् सांस्कृतिक ज्ञान महायज्ञ २०७६ सञ्चालनमा ल्याउने लागिएको हो । विद्यालयको आयोजनामा यहि मंसिर ११ गतेदेखि १









