बाँके ९० नर्सलाई सकारात्मक सोंच सम्बन्धी प्रशिक्षण
नेपालगञ्ज ७ मंसिर - रात/दिन कामको बोझ तर पनि बिरामीलाई हँसिलो अनुहार बनाएर उपचार गर्नैपर्ने बाध्यता ! तनाव लिएर काम गर्दा कहिलेकाँही गर्ने हो भने समस्या उब्जिन्छ । तर त्यस्तो समस्या कहिल्यै नआओस् भनेर बाँकेका स्टाफ नर्सलाई क्षमता अभिबृद्ध तथा सकारात्मक सोंच सम्बन्धी प्रशिक्षण दिन शुरु गरिएको छ ।
नेपाल नर्सिङ्ग संघ बाँकेको आयोजना आज शनिवारदेखि नेपालगञ्जमा तीन दिने यस्तो तालिम शुरु भएको छ । न









