नेपालगञ्ज ८ मंसिर - नेपालगञ्ज उद्योग वाणिज्य संघ (नेउवा)को माघमा हुने निर्वाचनका लागि उद्योगी, व्यवसायी खुलेर बहस र छलफलमा आउन थालेका छन् । आईतवार नेपालगन्जमा संघको चुनावमा कसरी जाने भन्ने बिषयमा छलफल चलाएको छ ।
उसले झण्डै दुई महिना पछि हुने निर्वाचनका प्यानल उम्मेदवारी दिने र अरुसंग सहकार्य गर्ने दुई बिकल्प अगाडी सारेर छलफल गरिरहेको अध्यक्ष सलाउिद्धन जसगढले बताए । आईतवार नेपालगञ्जमा पार्टीक
काठमाडौ। बैंक ऋण दूरुपयोग आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका पूर्व बैंकर अजय श्रेष्ठलाई एक करोड धरौटीमा रिहा गर्न गर्न सर्बोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्च अदालतले पाटन उच्च अदालतले थुनामा राख्दन गरेको आदेश खारेज गर्दै धरौटीमा रिहा गर्न भनेको हो । यसअघि सर्बोच्चले मिसिल झिकाउन आदेश दिएको थियो । त्यसपछि श्रेष्ठको पक्षबाट दुई पटक पेशी सारियो भने एक पटक हेर्न नभ्याइनेमा परेको थियो ।
आइतबार
काठमाडौं। सरकारले ब्याज अनुदानको ऋण कपडा उद्योगका लागि समेत उपलब्ध गराउने भएको छ। साथै प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि ऋण उपलब्ध गराउने भएको छ।
यसअघि सरकारले ब्यवसायिक कृषि, शिक्षित युवा वेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि अनादनको ऋण उपलब्ध गराउँदै आएको थियो।
अब भने अरु दुई क्षेत
काठमाडौं, ८ मंसिर । अर्घाखाँची सिमेन्टले स्थापनाको पाँचौं वर्षगाँठको उपलक्ष्यमा ‘धन वर्षा’ योजना सार्वजनिक गरेको छ। आइतबारदेखि दुई महिनासम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्र्याच कुपन पाउनेछन्।
कम्पनीका अनुसार यस कुपनलाई स्क्र्या गरी सय रुपैयाँदेखि पाँच सय, एक हजार, दश हजार, २५ हजार, ५० हजार र १ लाखसम्मक
नेपालगञ्ज -नेपाल राष्ट्र बैंकले शिख धर्मका प्रवर्तक गुरु नानक देवजीको ५५० औं जन्म जयन्तीका अवसरमा तीन वटा दरका सिक्का निष्काशन गरेको छ । बैंकले गुरु नानक जयन्तीको प्रतीकका रूपमा रु.१००, रु.१००० र रु.२,५०० दरका स्मारिका सिक्काहरू निष्काशन गरेको हो। गुरु नानक जयन्तीका अवसरमा २०७६ असोज १० गते काठमाडौंमा आयोजित एक समारोहमा तीन वटै दरका स्मारिका सिक्काहरू सार्वजनिक गरिएको हो।
कार्यक्रममा गभर्नर डा.
नेपालगञ्ज ८ मंसिर - हेवि ईक्विपमेन्ट ब्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण संकुचित भएको बताउँदै ब्यवसायीहरुले राज्यले तय गरेका कतिपय ऐनहरु प्रिमार्जन गर्न माग समेत गरेका छन । हेवि ईक्विपमेन्ट ब्यवसायी संघ बाँकेको पाँचौ साधारणभसा सम्पन्न बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन । जिल्लाभित्रका हेवि ईक्विपमेन्ट ब्यवसायीको उपस्थितीका बिच संघको पाँचौ वार्षिक साधारण सभा नेपालगन्जमा सम्पन्न भएको हो
काठमाडौं । क्यान महासंघको अध्यक्षमा नवराज कुँवर विजयी भएका छन् । आज भएको १३औं कार्यसमितिको निर्वाचनमा प्रतिष्पर्धी सुनैना घिमिरे पाण्डेलाई पराजित गर्दै कुँवर अध्यक्षमा विजयी भएका हुन् ।
कुँवरकाे विजयसँगै क्यान महासंघले पहिलो पटक काठमाडौं उपत्यका बाहिरबाट नेतृत्व पाएको छ ।
निर्वाचनमा संस्थागत आजीवन समूह सदस्यमा पनि कुँवर प्यानल विजयी भएको छ । यसअन्तर्गत डा. पवनकुमार शर्मा, नवीन
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले मुस्ताङको जोमसोममा वर्कशप खोलेको छ ।
समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टसका कस्टमर केयर इन्टरनेशनल बिजनेस, कमर्सियल भेइकलका प्रमुख गणेश शेट्टीले संयुक्त रुपमा गरे।
कार्यक्रममा मुस्ताङको घोरपझोङ गाउँपालिकाका अध्यक्
रोल्पा मंसिर ७ । मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो । रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उहाँले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गर्नुभयो ।
“कार