नेपालमा उत्पादित ३४ थरि जडिबुटी भारत निकासीको बाटो खुल्यो
नेपालगञ्ज ६ मंसिर - नेपालमा उत्पादित जडिबुटी सहजरुपमा निर्यात गर्ने बाटो खुलेको छ । नेपालमा उत्पादित ३४ थरिका जडिबुटी लिन भारत सहमत भएपछि निर्यात गर्न सहज भएको नेपाल जडिबुटी ब्यवसायी संघका सल्लाहकार टंकप्रसाद शर्माले बताए । उनले एक हप्ताबाट नियमित रुपमा नेपालको जडिबुटी भारत निकासी हुने जानकारी दिए । łझण्डै एक बर्षदेखि रोकिएको जडिबुटी निकासीका लागि भारतले बाटो खुला गरेको छ,’ उनले भने ।
भारतले १









