खजुरा सम्मेलनमा मुख्यमन्त्रीले भने,–‘अल्छी नबनौ’
बाँके ६ कात्र्तिक - मुख्यमन्त्री शंकर पोख्रेलले अल्छी नबनी घरदेखि गाउँसम्मको विकासमा लाग्न आग्रह गरेका छन् । राज्यले पूर्वाधार तयार गर्दा पनि खेतवारी बाँझो राखेको हेर्दा चित्त दुख्ने गरेका बताए । बुधवार खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले भने,–‘अब पनि हामी अल्छी नबनौ ।’
‘इजरायल मोडेल’ मा बनेको पूर्वाधार व्यवस्थितत हुँदा समेत खजुराका कयौं घरमा तरकारी नफलेको देखेको बताउँदै मुख्यम









