नियमित समाचार

क्यासिनोको उल्झनमा होटल स्नेहा, घर खाली नगरे ताला लगाउने

क्यासिनोको उल्झनमा होटल स्नेहा, घर खाली नगरे ताला लगाउने

   
नेपालगञ्ज २४ असोज -नेपालगञ्जमा सञ्चालनमा रहेको ह्याप्पी आवर प्रालि ( मिनी क्यासिनो)ले सरकारलाई लिज बक्यौता नतिरेपछि होटल स्नेह प्रालिको स्तरोन्न्ती रोकिएको छ । जसका कारण होटल र क्यासिनोबीच बिवाद चुलिएको छ । ह्याप्पी आवर प्रालिले होटल स्नेहलाई सम्झौता अनुसारको सर्त पालना नगरेको भन्दै होटल स्नेहकोतर्फबाट अध्यक्ष असित शम्शेर जबराले बिहीबार एक विज्ञप्ती जारी गरी सम्झौता अनुसार बाँकी बक्यौता तिरी हल
प्रदेश नं. ५ को पर्यटन लोगो बनाइदै, उत्कृष्टलाई रु १ लाख पुरस्कार

प्रदेश नं. ५ को पर्यटन लोगो बनाइदै, उत्कृष्टलाई रु १ लाख पुरस्कार

   
नेपालगञ्ज २३ असोज - प्रदेश नं. ५ सरकारले आफ्नो पर्यटन ब्राण्ड (लोगो) बनाउने भएको छ । त्यसका लागि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन ब्राण्ड निर्माणका लागि आफुले बनाएका डिजाईन पेश गर्न सार्वजनिक अपील गरेको छ । सार्वजनिकरुपमा प्राप्त हुन ब्राण्ड मध्ये उत्कृष्ट ब्राण्ड बिजेतालाई रु १ लाख राशीको पुरस्कार दिइने छ ।
नेपालगञ्जको मनोवल बढाउँदै मुख्यमन्त्री पोख्रेल, भन्छन्–‘भविष्य उज्जवल छ, निरास हुनुपर्दैन’

नेपालगञ्जको मनोवल बढाउँदै मुख्यमन्त्री पोख्रेल, भन्छन्–‘भविष्य उज्जवल छ, निरास हुनुपर्दैन’

   
नेपालगञ्ज १८ असोज - प्रदेशको विभाजनदेखि असन्तुष्ट र आफ्नो भविष्यप्रति निरास नेपालगञ्जलाई प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ढाडस दिएका छन् । नेपालगञ्जको भविष्य चिन्ता गर्न लायक नभएको बताउँदै मुख्यमन्त्री पोखरेलले शुन्दर भविष्यको लागि प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने बताए । नेपालगञ्जलाई नजिकबाट चिनेका मुख्यमन्त्री पोख्रेल आज यहाँका बिभिन्न कार्यक्रममा सहभागि भए । बिहान बसपार्क उद्घाटन गरेका
गुरुनानक जयन्तीको शोभायात्राका तस्वीर

गुरुनानक जयन्तीको शोभायात्राका तस्वीर

   
५५० औं गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिएको शोभा यात्राका तस्वीरहरु । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले शोभायात्राको उद्घाटन गरे ।
प्रदेश ५ मा धेरै मनोरञ्जन कर लाग्ने ‘क’ बर्गमा जिल्लाहरु

प्रदेश ५ मा धेरै मनोरञ्जन कर लाग्ने ‘क’ बर्गमा जिल्लाहरु

   
नेपालगञ्ज - प्रदेश नं. ५ सरकारले विभिन्न मनोरन्जन कर उठाउन बिभिन्न जिल्लालाई क, ख र ग मा बर्गिकरण गरेको छ । बर्गिकरण अनुसार, करको दर कायम गरिएको छ । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनको बिधेयकमा मनोरन्जन कर सम्बन्धी विवरण उल्लेख गरिएको छ । उक्त विधेयक अनुसार, क बर्गमा बाँके, बर्दिया, नवलपरासी, दागं, रुपन्देही र कपिलबस्तु रहेका छन् । ख बर्गमा पाल्पा, गुल्मी, अर्घाखाँची,
आर्थिक रुपमा यसरी उदाउँदै छ बंगलादेश

आर्थिक रुपमा यसरी उदाउँदै छ बंगलादेश

   
बंगलादेशभन्दा पाकिस्तान पाँच गुणा ठूलो छ तर उसँग बंगलादेशको तुलनामा विदेशी मुद्राको सञ्चिति करिब पाँच गुणा थोरै छ। पाकिस्तानसँग जम्मा ८ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति छ। जबकि बंगलादेशसँग करिब ३५ अर्ब अमेरिकी डलर बराबरको विदेशी मुद्रा छ। त्यसैगरी बंगलादेशको आर्थिक वृद्धिदर नै करिब ८ प्रतिशत छ। छिमेकी भारतकै अर्थतन्त्रको वृद्धिदर भने खस्केर ५ प्रतिशत हाराहारीमा झरेको छ। उता अर
विश्व हुलाक दिवसमा प्रथम सेवाग्राही र कर्मचारी सम्मानित,सेवा बिस्तारमा जोड

विश्व हुलाक दिवसमा प्रथम सेवाग्राही र कर्मचारी सम्मानित,सेवा बिस्तारमा जोड

   
नेपालगञ्ज १७ असोज - जिल्ला हुलाक कार्यालय बांकेको आयोजनामा बुधवार “अबको हुलाक सेवाः सेवामा विविधता र प्रतिस्पर्धा” नाराका साथ विश्व हुलाक दिवसको कार्यक्रम हुलाक कार्यालय परिसरमा संचालन गरिएको थियो । जिल्ला हुलाक कार्यालय बांकेका कार्यालय प्रमुख हुलाक अधिकृत गोबिन्दपसाद पाण्डेले अध्यक्षतामा संचालन गरिएको सो कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति बांकेका प्रमुख अजय कुमार श्रीवास्तव तथा बिशेष
गुड्न थाले नगर बस

गुड्न थाले नगर बस

   
नेपालगञ्ज-नेपालगञ्ज उप–महानगरपालिकाले खरिद गरि ल्याएका नगर बसहरु बुधबारदेखि सडकमा गुड्न थालेका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधबार परीक्षणका लागि बसहरु गुडाइएको हो । बसहरु मुख्य मन्त्री शंकर पोख्रेलले असोज १८ गते सेवा सुभारम्भ गर्ने कार्यक्रम रहेको नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले जानकारी दिनुभयो । गत असारमै बसहरु खरिद गरि ल्याइएको भएपनि रुट परमिट लगायतको तयारीका क