नियमित समाचार

रु ३० करोडको लगानीमा भैरहवामा बनेको वाटर फन पार्क यस्तो छ

रु ३० करोडको लगानीमा भैरहवामा बनेको वाटर फन पार्क यस्तो छ

   
-प्रतिक पौडेल भैरहवा, १९ भदौ । भैरहवामा ३० करोड रुपैयाँको लगानीमा वाटर फन पार्क सञ्चालनमा आउने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको तयारी गरेसँगै भैरहवामा प्रतिनिधीसभा सदस्य प्रमोद यादवको लगानीमा रेडसन वाटर फनपार्क संचालनमा आउने भएको हो । पार्क भदौ २० गते देखि विधिवत् सञ्चालनमा ल्याउन लागेको हो । पार्क नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक भएको कम्पनीको दाबी छ । ४ बिगाहा क्षेत्
निर्यातको ओरालो यात्राः उत्पतिको प्रमाणपत्र लिनेको भिड पहिले जस्तो छैन

निर्यातको ओरालो यात्राः उत्पतिको प्रमाणपत्र लिनेको भिड पहिले जस्तो छैन

   
नेपालगञ्ज १९ साउन -नेपालबाट निकासी हुने वस्तुको उत्पतिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजन) लिन नेपालगञ्ज उद्योग वाणिज्य संघमा वर्षेनी भिड घट्दैछ । केही वर्ष अघिसम्म त्यस्तो प्रमाणपत्र लिन आउनेको भिड थामिनसक्नु हुन्थ्यो । अधिकार प्राप्त कर्मचारीलाई हस्ताक्षर गर्न भ्याईनभ्याई भएको सम्झिन्छन् संघका कार्यालय प्रमुख अजयसिंह सिजापति । ‘अहिले कमी आएको छ ।’– उनी भन्छन् । नेपालबाट निकासी हुने वस्तुको ला
नेपालगञ्ज–लखनउ सिधा बस सेवा शुरु हुँदै, भाडा रु ५००

नेपालगञ्ज–लखनउ सिधा बस सेवा शुरु हुँदै, भाडा रु ५००

   
नेपालगञ्ज - भेरी यातायात प्रालिले भारत उत्तर प्रदेश परिवहन निगमसंगको सम्झौतामा नेपालगञ्ज–लखनउ सिधा बस सेवा सञ्चालन गर्ने भएको छ । भदौ २२ गतेबाट दैनिक दुईवठटा एसि सहितका सुविधा सम्पन्न बस सञ्चालन हुन लागेको भेरी यातायातका अध्यक्ष राजेन्द्र गिरीले बताए । पहिलो पटक नेपालगञ्जबाट लखनउमा सिधा बस सेवा सञ्चालन गर्न लागिएको हो । गिरीका अनुसार, नेपलागञ्ज लखनउको भाडादर रु ५ सय तोकिएको छ । सिधा बस सेवाले ब
डोल्पाको धो तरापमा डोल्पो महोत्सव हुँदै

डोल्पाको धो तरापमा डोल्पो महोत्सव हुँदै

   
नेपालगञ्ज -विश्वकै सवैभन्दा उचाईमा रहेको वस्ती डोल्पाको धो तरापमा २०७६ भदौ २४ देखि २८ गतेसम्म डोल्पाको कला, सभ्यता र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले डोल्पा महोत्सव हुने आयोजक डोल्पो वुद्ध गाउँपालिकाले बताएको छ । माथिल्लो डोल्पाको सवैभन्दा पुरानो विद्यालय क्रिष्टल माउन्टेन विद्यालयको रजतजयन्तीका अवसरमा यो महोत्सव हुने भएको छ । यो विद्यालय माथिल्लो डोल्पामा २०५० सालमा सरकार र एक्सन डोल्पाको स
आहा ! कुपिन्डे ताल

आहा ! कुपिन्डे ताल

   
नेपालगञ्ज - रङ बदलिरहने कुपिन्डे ताल सुनसान छ । प्राकृतिक, सांस्कतिक तथा ऐतिहासिक महत्वका हिसाबले यो तालको महत्व र महिमा ब्यापक हुँदै छ । सल्यान जिल्लामा पर्ने कुपिन्डे तालले पर्यटकको मन लोभ्याइरहेको छ । चैत्रदेखि जेठ अन्तिमसम्म आउने पर्यटक कुपिन्डेको सुन्दरताभित्र हराउँछन र उसको निर्मल र शान्त अनुहारलाई मनमा कैद गरेर फर्किछन् । सल्यानको बनगाँड कुपिन्डे नगरपालिकापर्ने यो ताल आजभोलि ग्रामीण पर्यट
गाई प्रकरणमा मेयर राणाले भने,–‘राम्रै होस् भनेर काम गरेका थियौं यस्तो दुर्घटना भयो ’

गाई प्रकरणमा मेयर राणाले भने,–‘राम्रै होस् भनेर काम गरेका थियौं यस्तो दुर्घटना भयो ’

   
नेपालगञ्ज १७ भदौ - गौहत्या प्रकरणमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले मुख खोलेका छन् । उक्त घटना हुँदा बाहिर रहेका मेयर राणाले नेपालगञ्ज आएपछि आज मंगलवार बिहान यहाँका पत्रकारसंग भेटघाट गरे । राणाले पत्रकार माझ गाई प्रकरणमा आफ्ना कुरा मात्र राख्न राखेनन् सल्लाह, सुझाव समेत लिए । ‘गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै आज यो दुर्घटना हुन गयो’ मेयर राणाले भने–‘राम्रो होस् भ
डकैती मुद्दाका फरार कैदीमाथि गोली प्रहार

डकैती मुद्दाका फरार कैदीमाथि गोली प्रहार

   
बाँके । चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाएँ सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेको छ । ८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद तथा २७ हजार रुपैयाँ सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नंं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । बैदेशिक रोजगारीबाट फर्कन लागेका न्यौपानेलाई विशेष सूचनाका आधारमा नेपालगनञ्ज जमुनाह न
खजुराको उढरापुरमा घरभित्र पसेको गोहीलाई यसरी राप्ती नदीमा छाडियो

खजुराको उढरापुरमा घरभित्र पसेको गोहीलाई यसरी राप्ती नदीमा छाडियो

   
नेपालगञ्ज १५ भदौ - बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुरको एउटा घरको कोठा छिरेको अवस्थामा मगर गोही भेटिएको छ । स्थानीय जागिर खानको घर भित्र छिरेको झण्डै डेढ वर्षको गोही आज बिजहान फेला परेको हो । बाख्रा खाने उदेश्यले गोही घरभित्र छिरेको देखिन्छ । जिल्ला वन कार्यालय बाँकेका रेञ्जर रमेश बुढाथोकीको नेतृत्वको टोलीले उक्त गोही उद्धार गरी राप्तीनदीमा छाडेका छन् । बुढाथोकीका अनुसार, नजिकै ताल रह
नेपालगञ्जको विकासमा शहरी विकास मन्त्री राईको जोड, भन्छन–‘विवादमा लाग्नु छैन’

नेपालगञ्जको विकासमा शहरी विकास मन्त्री राईको जोड, भन्छन–‘विवादमा लाग्नु छैन’

   
नेपालगञ्ज - शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले मन्त्री भएपछि पहिलो पटक आईतवार गृह नगर नेपलागञ्जका पत्रकारसंग औपचारिक भेटघाट गरे । भेटघाटका क्रममा मन्त्री राईले विकास र समृद्धिका विषयमा मात्र बोलेका छन् । बिवादित कुराबाट टाडा रहन चाहेको बताउँदै मन्त्री राईले नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारीसंग कुनै बिवाद नभएको स्पष्ट पारे । उनले विवाद गरेर नभई मिलेर नेपालगञ्जको विकासको काम गरिरहेको र आगा
सेजनको अध्यक्षमा गौतम, महासचिवमा ओली निर्वाचित

सेजनको अध्यक्षमा गौतम, महासचिवमा ओली निर्वाचित

   
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भीम गौतम निर्वाचित भएका छन् । सेजनको यहाँ आज सम्पन्न २०औँ साधारणसभा एवं अधिवेशनबाट उपाध्यक्षमा सरु ढकाल, महासचिवमा सुजन ओली, सचिवमा कृष्ण रिजाल र कोषाअध्यक्षमा हिमाल पौडेल निर्वाचित भएका छन् । यसैगरी सदस्यमा विनय वन्जरा, कमला अर्याल, सुजन ढुङ्गाना, मुना कुँवर र हेमा विक निर्वाचित भएका छन् । अधिवेशनको नेपाल राष्ट्र बैंकका गभर्नर चिर