नियमित समाचार

त्यो ऐतिहासिक त्रिभुवनचोक, अहिलेको ‘सन्देश बोर्ड’ !

त्यो ऐतिहासिक त्रिभुवनचोक, अहिलेको ‘सन्देश बोर्ड’ !

   
टिप्पणी -त्रिभुवनचोक नेपालगञ्जको सबैभन्दा पुरानो र व्यस्त रहने चोक । राजा त्रिभुवनको सालिक राखेसंगै त्यही नाम जनजिव्रोमा झुण्डिएको छ । तर अहिले त्यो चोकमा त्रिभुवनको सालिक छैन । सालिक राख्ने पिलरलाई पिरामिड आकारको बोर्डले ढाकिएको छ । त्यसका वरीपरी नेपालगञ्ज उपमहानरपालिकाले बिभिन्न सन्देशमूलक सामाग्र्री टाँस्छ । कहिले कर तिर्नुपर्ने सन्देश छाप्छ भने कहिले प्लाष्टिकमूक्त शहर बनाउन नगरबासीस
डेकनाथ गौतमले भने,–‘काम सकिएको हो भने बसपार्क सञ्चालनमा ढिला नगरौं’

डेकनाथ गौतमले भने,–‘काम सकिएको हो भने बसपार्क सञ्चालनमा ढिला नगरौं’

   
नेपालगञ्ज -भेरी यातायात व्यवसायी प्रालिका अध्यक्ष डेकनाथ गौतमले नेपालगञ्ज बसपार्क छिटो सञ्चालन हुनुपर्ने बताएका छन् । काम सम्पन्न भइसकेको भए सञ्चालनमा ल्याउन ढिला गर्न नहुने गौतमको सुझाव छ । गौतम यातायात व्यवसायी महासंघका उपमहासचिव हुन । उनले नेतृत्व गरिरहेको प्रालिमा जिल्लाकै सबैभन्दा धेरै बस छन् । ती बस कहिले सडकमा त कहिले कहाँ पार्किङ्ग गरी राख्नुपरेको छ । भेरी मात्र होइन यहाँका सबै समितिका बस
कुलमान आएपछि विद्युत् प्राधिकरणको नाफा १५३ प्रतिशत बढ्यो, गत वर्ष ७२० करोड

कुलमान आएपछि विद्युत् प्राधिकरणको नाफा १५३ प्रतिशत बढ्यो, गत वर्ष ७२० करोड

   
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको गत आर्थिक वर्षमा नाफा १५३.५२ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको भन्दा ४ अर्ब ३६ करोड रुपैयाँ नाफा बढेको प्राधिकरण स्रोतले बतायो । लामो समयदेखि घाटामा रहेको प्राधिकरण पछिल्लो २ वर्षदेखि नाफा कमाउन थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
सीप विकास केन्द्र बाँके र दाङ्गका ३० जना अस्थायी कर्मचारीको सेवा अन्त्य

सीप विकास केन्द्र बाँके र दाङ्गका ३० जना अस्थायी कर्मचारीको सेवा अन्त्य

   
२८ साउन, नेपालगञ्ज । प्रदेश ५ सरकारले व्यवसायिक तथा सीप विकास तालिम केन्द्र बाँके र दाङ तथा रोजगार सूचना केन्द्र बुटवलमा कार्यरत अस्थायी कर्मचारीहरुको सेवा अन्त्य गर्ने निर्णय गरेको छ । उक्त निर्णयसगै सीप विकास केन्द्र नेपालगञ्जका १४, दाङ्गका १६ र रोजगार सूचना केन्द्र बुटवलका दुई गरी ३२ जना कर्मचारीको रोजगारी गुमेको छ । हटाइएका मध्ये ११ वर्षदेखि २९ वर्षसम्म कार्य अनुभव भएका कर्मचारी रहेका छन् । प
१६ वर्षमै विवाह गर्न पाउनुपर्ने मागका बिरुद्ध बाँकेका किशोरी क्लव एकजुट

१६ वर्षमै विवाह गर्न पाउनुपर्ने मागका बिरुद्ध बाँकेका किशोरी क्लव एकजुट

   
नेपालगञ्ज - १६ वर्षमै विवाह गर्नुपर्ने माग गर्ने बिरुद्ध बाँकेका एक दर्जन किशोरी क्लवले ध्यानार्कषण भएको जनाएका छन् । त्यस्ता माग भ्रमपूर्ण र कानून बिरोधी भएको भन्दै किशोरीहरुले सरोकारवाला निकायको ध्यानार्कषण समेत गराएका छन् । आज सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी किशोरीहरुले बाल विवाह गर्नुपर्ने भ्रमपुर्ण आवाज बिरुद्ध साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने नि
प्रदेश नं. ५ सरकारले इदको उपलक्ष्यमा भोली सार्वजनिक बिदा दियो

प्रदेश नं. ५ सरकारले इदको उपलक्ष्यमा भोली सार्वजनिक बिदा दियो

   
नेपालगञ्ज - भोली सोमबार परेको मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा प्रदेश नं. ५ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ वर्षमा, फोनबाटै दिइन बधाई

भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ वर्षमा, फोनबाटै दिइन बधाई

   
नेपालगञ्ज - भवानी राणाले स्थापना गरेको महिला उद्यमी संघ बाँके १६ औं वर्षमा प्रवेश गरेको छ । उद्यमक्षेत्रमा महिला सहभागिता बढाउँन राणाकै पहलमा २०६० सालमा सघ स्थापना गरिएको थियो । राणा अहिले निजीक्षेत्रको छातासंगठन नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्ष छन्  शनिवार संघले १६ औं साधारणसभा आयोजना गरेको छ । साधारणसभामा आउन नसके पनि राणाले फोनबाटै शुभकामना दिइन । नेपाल उद्योग वाणिज्य महासंघका
आर्थिक विकासमा राष्ट्र बैंकको भुमिका र मुख्य कामहरु

आर्थिक विकासमा राष्ट्र बैंकको भुमिका र मुख्य कामहरु

   
मुलुकका बैंक तथा वित्तीय संस्थाहरुको नियन्त्रण तथा नियमनका लागि हरेक मुलुकमा एउटा केन्द्रीय बैंक रहेको हुन्छ । नेपालको केन्द्रीय बैंक हो नेपाल राष्ट्र बैंक । बैंक तथा वित्तीय संस्थाहरुको नियमनका लागी सरकारले नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते गरेको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकोले यसले मूलतः मुलुकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैं
डेण्टल सहित १३ फर्निचर उद्योग जले, तीन करोड बढिको क्षती अनुमान

डेण्टल सहित १३ फर्निचर उद्योग जले, तीन करोड बढिको क्षती अनुमान

   
नेपालगञ्ज - नेपालगञ्जको बिपीचोकको फर्निचर उद्योगमा बिहिवार राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँदा समेत नियन्त्रणमा लिन छ घण्टा लाग्यो । फर्निचर उद्योगमा रहेका प्लाईमा अझै आगो रहेकाले नेपालगञ्ज उपमहानगरपालिकाको डोजरबाट हटाइदै छ । आगलागीस्थलमा दमकल स्ट्याण्डबाई राखिएको छ । छ घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन् । आगल
भर्खरको खवर :आगलागीबाट बिपीचोकमा दर्जन बढि फर्निचर उद्योग जले

भर्खरको खवर :आगलागीबाट बिपीचोकमा दर्जन बढि फर्निचर उद्योग जले

   
नेपालगञ्ज -नेपालगञ्जको बिपीचोकमा रहेका दर्जन बढि फर्निचर उद्योग आगलागीबाट खरानी भएका छन् । अहिले  राती ११ बजेबाट शुरु भएको भिषण आगलागी राती साढे १२ बजेसम्म पनि निभाउन सकिएको छैन । नेपालगञ्जका दुईवटा र कोहलपुरको एउटा दकमलबाट आगो निभाउने प्रयास जारी छ । सुर्खेतरोडदेखि बागेश्वरी मन्दिर जानेबाटोको दक्षित तर्फ र जिभिएन कलेज जानेबाटोको उत्तरतर्फ रहेका सबै फर्निचर उद्योगमा आगो लागेको हो । आगो निभा