नियमित समाचार

सुबिसुमा भएको आगलागीको क्षतिको अझै एकिन भएन

सुबिसुमा भएको आगलागीको क्षतिको अझै एकिन भएन

   
काठमाडौं। इन्टरनेट कम्पनी सुबिसुमा बुधबार भएको आगलागीको क्षतिको एकिन तथ्यांक अझै आउन सकेको छैन।तर कम्पनीले बीमा गरेकोले क्षतिपूर्ति भने सहजै पाउनेछ।कम्पनीले शिखर इन्स्योरेन्समा बीमा गराएको छ। कम्पनीले ८० करोड रुपैयाँ बराबरको बीमा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर पराजुलीले जानकारी दिए। बीमा कम्पनीले आगलागी भएपछि स्थलगत अध्ययन गरेको थियो। आगलागीबाट भएको क्षतिको एकिन तथ्यांक तयार पा
गाई बचाउ अभियानले भेट्यो मेयर, उपमहानगरले ट्याक्टर र कामदारको व्यवस्थापन गर्ने

गाई बचाउ अभियानले भेट्यो मेयर, उपमहानगरले ट्याक्टर र कामदारको व्यवस्थापन गर्ने

   
नेपालगञ्ज - सडकका पशुचौपायको व्यवस्थापनका लागि स्वस्फुर्तरुपमा चलेको ‘नेपालगञ्ज ग्यालरी गाई बचाउ अभियान’का अगुवाहरुले आज नेपालगञ्जका मेयर धवल शमसेर राणालाई भेटेका छन् । युवाहरुको सक्रियतामा शुरु भएको अभियानले गाई बचाउन ध्यानार्कषण गराएको छ । अभियानका तर्फमा अभियानका अगुवा समिरमान श्रेष्ठ, विवेक श्रेष्ठले मेयर राणालाई पशुचौपायको अवस्था र त्यसको व्यवस्थापनका विषयमा ध्यानार्कषण गराएका छन्
स्थायी लेखा नम्बरका बारेमा ४८ प्रश्न र त्यसको जवाफ

स्थायी लेखा नम्बरका बारेमा ४८ प्रश्न र त्यसको जवाफ

   
प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ । आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ । कुनै कम्पनी दर्ता गर्नुपरेमा व्यवसायीक प्यान प्रयोग हुन्छ । व्यक्तिको नामको प्यानबाट पनि व्यवसाय गर्न मिल्छ । त्यो निजी व
खेतमा हुनुपर्ने किसान मलका लागि धाउँदै

खेतमा हुनुपर्ने किसान मलका लागि धाउँदै

   
कयौं दिन धाउँदा पनि रासायनिक मल नपाएको भन्दै निरास छन् कृषक । जिल्ला सहकारी संघले आफुलाई प्राप्त मल किसानलाई नाम टिपाएर पालोको आधारमा बितरण गरिरहेको छ । तर कृषकले भनेजस्तो गरी पाइरहेका छैन् ।
सांसद अथकको अनुरोधमा अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक बस्यो, बाँकेका मुद्दामा छलफल

सांसद अथकको अनुरोधमा अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक बस्यो, बाँकेका मुद्दामा छलफल

   
बाँके- बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले माग गरे अनुसार आज सँसदको अन्तराष्ट्रिय सम्बन्ध समितीको २६ औ बैठक बसेको छ । बैठकको प्रारम्भ मा साँसद अथकले बाँकेको मापदण्ड बिपरित निर्माण गरिएको लक्ष्मणपुर बाँध , सीमा सडक ककद रोड, सर्जु नहर,कलकलहवा तटबन्ध ,का कारण बाँकेमा डुबान,कटान र पटानको समस्या रहेको र त्यसले हाल सम्म २० जनाको मृतु भइसकेको , ७५ लाख भन्दा बढी जनता डुबान र बाढी बाट
घरेलु तथा साना उद्योग महासंघ नगरको अध्यक्षमा रचना श्रेष्ठ,महिला समितिमा मिना ढकाल

घरेलु तथा साना उद्योग महासंघ नगरको अध्यक्षमा रचना श्रेष्ठ,महिला समितिमा मिना ढकाल

   
नेपालगञ्ज -घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समितिको अध्यक्षमा रचना श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । व्यवसायीक क्षेत्रमा लामो समय काम गर्दै आएकी श्रेष्ठको नेतृत्वमा  १५ सदस्यीय नगर समिति चयन गरेको हो । त्यस्तै बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, उपाध्यक्ष मोहमद फरिदुल हक, महासचिव : शतिशकुमार अधिकारी, कोषाध्यक्ष : मोहमद ओहाव खाँ चयन भएका छन् । सदस्यमा क्रमश खगेन्द्र प्रशाद
प्रदेश सरकारद्धारा बाँके र बर्दियाका ५ सहकारीलाई गाडी प्रदान

प्रदेश सरकारद्धारा बाँके र बर्दियाका ५ सहकारीलाई गाडी प्रदान

   
बाँके १७ साउन - प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बाँके र बर्दियाका ५ वटा सहकारीलाई महेन्द्रा पिकअप गाडी प्रदान गरेको छ । शनिवार कोहलपुर शित भण्डारमा एक कार्यक्रमको आयोजना गरी सहकारीबाट सञ्चालन भएका कृषि संकलन केन्द्र तथा कृषि हाट बजारमा तरकारी ढुवानीको लागि उक्त गाडीहरु प्रदान गरिएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीका अध्यक्ष तथा प्रत
कर संकलन र नयाँ व्यवसाय दर्ताका लागि सल्यानका यि चार ठाउँमा शिविर सञ्चालन गरिने

कर संकलन र नयाँ व्यवसाय दर्ताका लागि सल्यानका यि चार ठाउँमा शिविर सञ्चालन गरिने

   
सल्यान - सल्यान उद्योग वाणिज्य संघले अन्त शुल्क इजाजत नलिई मदिराको विक्रि वितरण नगर्न र दर्ता गरेर मात्र व्यवसाय गर्न आग्रह गरेको छ । जिल्लाका विभिन्न वजार क्षेत्रहरुमा मदिरा जन्य बस्तुको अन्त शुल्क इजाजत नलिई विक्रि वितरण गरेको र पसल, व्यापार दर्ता नभई, व्यवसाय दर्ता नगरी संचालन गरेको भन्ने गुनासो आएको महासचिव भरतकुमार बस्नेतले बताए । त्यस्ता गुनासा आएपछि व्यवसायीलाई अनिवार्य रुपमा अन्त शुल्क इज
आयल निगमले भैरहवामा खोल्यो पेट्रोल पम्प

आयल निगमले भैरहवामा खोल्यो पेट्रोल पम्प

   
नेपालगञ्ज - भैरहवाको अञ्चलपुरमा नेपाल आयल निगमले सुविधा सम्पन्न पेट्रोल पम्प आज शुक्रवारदेखि सञ्ञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले उक्त पेट्रोल पम्पको उद्घाटन गरे । निगम आफैले सञ्चालन गर्ने उक्त पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल बितरण गर्ने क्षमता राख्ने र सोलारबाट सञ्चालन हुने अत्याधिक प्रविधि जडान गरिएको