नियमित समाचार

कोहलपुरका बैंकहरुले सामाजिक कार्यमा सहकार्य गर्ने

कोहलपुरका बैंकहरुले सामाजिक कार्यमा सहकार्य गर्ने

   
बाँके : कोहलपुरमा रहेका बैंक तथा वित्तिय संघसंस्थाले हरित नगर निर्माणदेखि सामाजिक कार्यमा सघाउने निर्णय गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्दै त्यसक्षेत्रका बैंकहरुको मंगलबार भएको बृहद भेलाले कोहलपुरको प्रमुख केन्द्र वडा नम्बर ११ को विकासमा साथ दिने प्रतिवद्धता जनाए । वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा भएको भेलामा त्यसक्षेत्रका डेढ दर्जन बैंक तथा बित्तिय संघसंस्था सहभा
एनआइसी एसिया बैंकको छलाङ

एनआइसी एसिया बैंकको छलाङ

   
छोटो अवधिमै व्यवसाय विस्तारमा छलाङ मारेको बैंक हो एनआइसी एसिया। दुई वर्षको छोटो अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दोब्बरले बढाएको छ। २०७३ पुस मसान्तसम्म ७९ अर्ब निक्षेप संकलन गरेको बैंकले २०७५ पुस मसान्तसम्म १ खर्ब ७५ अर्ब पुर्याएको छ। यस अवधिमा कर्जा प्रवाह ६६ अर्बबाट बढाएर १ खर्ब ४९ अर्ब पुर्याएको छ। दुई वर्षअघिसम्म मध्यमस्तरमा रहेको बैंकको व्यवसाय अहिले सबैभन्दा उच्च छ। निक्षेप
डिशहोमले नयाँ ग्राहकका लागि ल्यायो सस्तो प्याकेज, ४०० रुपैयाँमा प्रिमियम एचडी प्याकेज

डिशहोमले नयाँ ग्राहकका लागि ल्यायो सस्तो प्याकेज, ४०० रुपैयाँमा प्रिमियम एचडी प्याकेज

   
काठमाडौं। डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागि सस्तो स्किम ल्याएको छ। कम्पनीले ग्राहकको वर्गीकरण गर्दै नयाँ प्याकेज घोषणा गरेको हो। बाबाआमा, गृहिणी र वच्चाहरुका लागि बेसिक प्याकेज ल्याएको छ। यसको मासिक शुल्क २५० रुपैयाँ पर्ने छ। खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजक पनि ल्याएको छ। यसको शुल्क ३ सय रुपैयाँ पर्ने छ। सम
होटल व्यवसायी संघ बाँकेको अधिवेशन आज

होटल व्यवसायी संघ बाँकेको अधिवेशन आज

   
नेपालगन्ज : आज आईतबार होटल व्यवसायी संघ बाँकेको अधिवेशन हुँदै छ । नयाँ नेतृत्व चयन गर्नुका साथै भवन उद्घाटन लगायतका कार्यक्रम हुने अध्यक्ष निमबहादुर थापाले जानकारी दिए । नयाँ नेतृत्वका लागि व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवार छन् । उक्त मूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोषाध्यक्ष टिका
१० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ प्रदेश ५ को सम्मेलन सकियो

१० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै पत्रकार महासंघ प्रदेश ५ को सम्मेलन सकियो

   
नेपाल पत्रकार महासंघ प्रदेश पाँच समितिले आयोजना गरेको प्रादेशिक संरचनामा मिडिया सम्मेलन १० वुँदे अर्घाखाँची घोषणापत्र सार्वजनिक गर्दै आज शनिबार सम्पन्न भएको छ । प्रदेश महासचिव भेषराज बस्नेतले प्रेस स्वतन्त्रताको रक्षा गर्दै श्रमजीवी पत्रकार ऐन, सूचनाको हक कार्यान्वयनमा सबै पक्ष प्रतिवद्ध हुनुपर्ने ठहर गर्दै सम्मेलनले न्यूनतम पारिश्रमिक पूर्णरुपमा कार्यान्वयन गर्न गरेको छ । अर्घाखाँची घोषणापत्र–

यसरी पोखरीमा परिणत भए इट्टा उद्योग, क्षणभरमै लाखौंको नोक्सानी

   
नेपालगन्ज : केहीदिन देखि लगातार परेको पानीका कारण बाँकेको इट्टा उद्योग चौपट भएको छ । लाखौं मुल्यका इट्टा कामै नलाग्ने गरी बिग्रिएको इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खानले जानकारी दिए । अधिकांस इट्टा उद्योग खेतमा परिणत भएका छन् । सिजनकै बेला इट्टा उद्योग यसरी चौपट भएको हो ।
नेपालगन्ज भन्सारद्धारा मदरसालाई शैक्षिक सामाग्री सहयोग

नेपालगन्ज भन्सारद्धारा मदरसालाई शैक्षिक सामाग्री सहयोग

   
नेपालगन्ज :  ६७ औं भन्सार दिवशको अवसर पारेर नेपालगन्ज भन्सार कार्यालयले जयसपुरमा रहेको एक मदरसालाई शैक्षिक सामाग्री बितरण गरेको छ । शैक्षिक सामाग्री अभावका पढ्न पाठनमा समस्या भएको स्थानीय दारुम उलुम जुमा गरिब नवाजलाई बिभिन्न सामाग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम प्रमुख भन्सार अधिकृत शान्तीराम निरौला लगायतको उपस्थिती थियो ।
द आर्ट अफ लिभिङ्गको बिश्वस्तरको सत्सङ्गमा जब रातो र चन्द्र सूर्य गुन्जियो……

द आर्ट अफ लिभिङ्गको बिश्वस्तरको सत्सङ्गमा जब रातो र चन्द्र सूर्य गुन्जियो……

   
नेपालगन्ज : ध्यानको माध्यमबाट बिश्वभर मानवता र शैक्षिक जागरण अभियान सन्चालन गर्दै आएको द आर्ट अफ लिभिङ्गको सत्सङ्गमा नेपालीपन झल्किएको छ । दुई सय नेपाली सहभागि भएको उक्त सत्सङ्गमा हालै भारतको बैंगलुरुमा सम्पन्न भयो । द आर्ट अफ लिभिङ्गका संस्थापक गुरु श्री श्री रविशंकरको बिशेष उपस्थिती रहेको उक्त सत्सङ्गमा बिश्वभरबाट संयौले सहभागिता जनाएको नेपालगन्जबाट त्यहाँ सहभागि भएका अन्तरालका प्रमुख कार्य
बाँकेका पत्रकारले सुरु गरे “बुद्धिमान सहयोग अभियान”, उद्योगी, व्यवसायीले पनि साथ दिने

बाँकेका पत्रकारले सुरु गरे “बुद्धिमान सहयोग अभियान”, उद्योगी, व्यवसायीले पनि साथ दिने

   
नेपालगन्ज : भारतमा मजदुरी गर्न गएका बेला करेन्ट लागेर दुई हात र खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका ८ का बुद्धिमान कुवँरलाई राहात रकम जुटाउन बाँकेका पत्रकारहरुले अभियान नै सुरु गरेका छन् । पत्रकारहरुले समाचार लेखेर र युट्युवमा भिडियो राखेर कुवँरका बारेमा सावर्जननिक गरिएको अभियानमा संलग्न पत्रकार समिरमान श्रेष्ठले बताए । अब राहात रकम संलकन गर्न अभियाननै सुरु गरिएको उनले जानकारी दिए । अभिय