हातमा कालो पट्टी बाँधेर बिरोधमा उत्रिए उद्योगी, व्यवसायी
नेपालगञ्ज -साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको बिरोधमा चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले आज मंगलबार हातमा कालो पटट्ी बाँधेर काम गरेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले बिरोधको कार्यक्रम अन्र्तगत भोली साउन १ गते नेपालगञ्जको व्यापार, व्यवसाय बन्द गरिदै छ । नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा









