नियमित समाचार

दुव्र्यसनबाट फर्किएकालाई काममा लगाउन जोड

दुव्र्यसनबाट फर्किएकालाई काममा लगाउन जोड

   
बाँके ८ साउन - लागूऔषध दुव्र्यसनीमा फसेकालाई परामर्श सेवापछि सीपमूलक काममा लगाउन सके उनीहरुले नयाँ जिवन पाउनेमा सरोकारवाला अगुवाहरुले बताएका छन् । कुनै सीपमुलक काम नपाउँदा त्यस्ता युवा युवतीहरु फेरी दुव्र्यसनमै फस्ने गरेको उनीहरुले औल्याए । परिवर्तन समूह, बाँकेले बुधवार नेपालगञ्जमा सरोकारवालासंग गरेको अन्तरक्रियामा यस्तो औल्याइएको हो । बैठकमा बोल्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसा
इट्टामा आत्मनिर्भर बाँके : कर्णालीसम्मलाई पुग्छ,बाबागञ्जको इट्टा ल्याउन उहिल्यै बन्द

इट्टामा आत्मनिर्भर बाँके : कर्णालीसम्मलाई पुग्छ,बाबागञ्जको इट्टा ल्याउन उहिल्यै बन्द

   
नेपालगञ्ज - २०६४ साल अघिसम्म बाँकेमा भारतको बाबागञ्जबाट इट्टा भित्रिन्थ्यो । त्यहाँबाट ल्याएका इट्टाबाट यहाँका धेरै घर बने । बाबगञ्जको इट्टाले सुर्खेतसम्म बजार लिएको थियो । भारतीय इट्टा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोंचाई बन्न थालिसकेको ती दिन अब भने एकादेशको कथा सावित भएका छन् । एक दशकयता भारतीय इट्टा बाँके भित्रिन छाडेको नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ बता
नेपालगञ्जबाट मात्र छ दिनमा ११ सय ६५ जनाले लिए व्यक्तिगत प्यान

नेपालगञ्जबाट मात्र छ दिनमा ११ सय ६५ जनाले लिए व्यक्तिगत प्यान

   
नेपालगञ्ज - तलब तथा ज्याला भुक्तानीमै समस्या आउने भएपछि स्थायी लेखा नम्बर (प्यान) लिने बढेका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा छ दिनको अवधिमा एक हजार १ सय ६५ जनाले व्यक्तिगत प्यान नम्बर लिएको छन् । सरकारले चालु बजेटबाट ‘एक ब्यक्ति एक लेखा नम्बर’ नीति लिएको छ । साउन १ देखि प्यान लागू भएयता दैनिक झण्डै दुई सय जनाले व्यक्तिगत प्यान नम्बर लिएको प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उन
‘सूचना प्रविधिको प्रयोगमा अभ्यस्त हुन जरुरी छ’

‘सूचना प्रविधिको प्रयोगमा अभ्यस्त हुन जरुरी छ’

   
नेपालगञ्ज -नेपालगञ्ज उपमहानगरपालिको उप–मेयर उमा थापामगरले प्रविधिको प्रयोगमा आमनागरिकहरु अझै अभ्यस्त हुन नसकेको बताएकी छन् । कम्प्युटर एशोसियशन नेपाल महासंघ, बाँकेले मंगलवार आयोजना गरेको डिजिटल बित्तीय सेवा सम्बन्धी अन्तरक्रियामा उप–मेयर थापाले ‘आमनागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन’ आवश्यक परेको उल्लेख गरिन ।   ‘नेपालगञ्जलाई सूचना प्रविधिमैत्री बनाउन एप्स, वेयभसाईड लगायत