नियमित समाचार

सुन चाँदी व्यवसायी संघ बाँकेको अध्यक्षमा सलाउद्धिन जसगढ  विजयी

सुन चाँदी व्यवसायी संघ बाँकेको अध्यक्षमा सलाउद्धिन जसगढ  विजयी

   
नेपालगञ्ज २१ असार : सुन चाँदी व्यवसायी संघ, बाँकेको अध्यक्षमा तेस्रो कार्यकालका लागि सलाउद्धिन जसगढ बिजयी भएका छन् । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन । शनिवार भएको निर्वाचनमा रामप्यारे वर्मालाई पराजित गर्दै जसगढ अध्यक्षमा निर्वाचित भएका हुन । विजयी जसगढले ८७ मत ल्याएका थिए भने पराजित वर्माले ५९ मत ल्याएका । उपाध्यक्षमा सन्तोष कुमार लखेर बि
नेपालगञ्ज औद्योगिक क्षेत्रमा एक हजार रोजगारी सिर्जना, महिलाको संख्या न्यून

नेपालगञ्ज औद्योगिक क्षेत्रमा एक हजार रोजगारी सिर्जना, महिलाको संख्या न्यून

   
नेपालगञ्ज २० असार : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग/ प्रतिष्ठानमा १ हजार ४४ जनाले रोजगारी पाएका छन् । रोजगारी पाउनेमा अधिकांस पुरुष छन् भने थोरै मात्र महिला रहेका छन् । यहाँ सञ्चालित ३४ वटा उद्योग सञ्चालनमा ९ सय ५५ जना पुरुषले रोजगारी पाएका छन भने ८९ जना मात्र महिलाले रोजगारी पाएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । २०३० सालमा २ सय ३३ रोपनीमा स्थापना गर
‘नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगको राजश्वमा योगदान वार्षिक रु २५ करोड’

‘नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगको राजश्वमा योगदान वार्षिक रु २५ करोड’

   
नेपालगञ्ज २० असार : नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योग/ प्रतिष्ठानले वार्षिकरुपमा सरकारलाई रु २५ करोड (करिब) राजश्व योगदान पु¥याइरहेका छन् । यहाँ बिभिन्न प्रकारका ३४ वटा उद्योग सञ्चालनमा रहेका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण बहादुर पुनले सञ्चालनमा रहेका उद्योगले वार्षिकरुपमा करिब रु २५ करोड राजश्व योगदान पु¥याइरहेको जानकारी दिनुभयो । २०३० सालमा २ सय ३३
‘बक्यौता र कर नतिर्नेलाई कारवाही, तिर्नेलाई प्रोत्साहन’–(उपमहानगरको यस्तो छ,कर नीति)

‘बक्यौता र कर नतिर्नेलाई कारवाही, तिर्नेलाई प्रोत्साहन’–(उपमहानगरको यस्तो छ,कर नीति)

   
बाँके २० असार : नेपालगन्ज उपमहानगरपालिकाले कर संकलनमा भएका व्यवस्थालाई कडाईका साथ लागु गर्ने भएको छ । कर कार्यान्वयनका लागि हाल भएकै व्यवस्थालाई आगामी आर्थिक वर्षदेखि कडाईका साथ लागु गरिने उप–मेयर उमा थापामगरले जानकारी दिनुभयो । बिहिवार पाँचौ नगरसभाबाट पारित आर्थिक विधेयकले थोरै मात्र कर परिमार्जन गर्ने निर्णय गरेको छ । अन्य अधिकांस शिर्षकको कर यथावत छ । कर बृद्धि नगरेपनि भएकै व्यवस्थालाई कार्य
करमा सामान्य हेरफेर, तम्बाकु उद्योगमा ४००% बृद्धि (हेर्नुहोस् बिस्तृत)

करमा सामान्य हेरफेर, तम्बाकु उद्योगमा ४००% बृद्धि (हेर्नुहोस् बिस्तृत)

   
कमल डाँगी नेपालगन्ज १९ असार : नेपालगन्ज उपमहानगरपालिकाले आ.व २०७६/०७७ का लागि करको दरमा सामान्य हेरफेर गरेको छ । बिहिवार सम्पन्न नगरसभाले आर्थिक विधेयक लगायत अन्य बिधेयक पारित गरेको हो । उप-मेयर उमा थापामगरले हरेक वर्ष करको दर हेरफेर गर्दा असन्तुष्टि बढ्ने भएकाले सामान्य हेरफेर गरिएको बताउनुभयो । यसपटक कर बृद्धि नगरी करको दायरा बृद्धि गरिएको र बैज्ञानिक तरिकाले निर्धारण गर्ने प्रयास गरिएक
बाइसे राज्यको इतिहाससंग जोडिएको गुर्भाकोट नगरपालिका

बाइसे राज्यको इतिहाससंग जोडिएको गुर्भाकोट नगरपालिका

   
कर्णाली प्रदेश, सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित याे नगरपालिका यस जिल्लाकाे दाेस्राे नगरपालिका हाे । साविका दहचाैर, गुमी, घुमखहरे र मेहेलकुना गा.वि.स. मिलि तत्कालिन शुभाघाट ग‌ंगामाला नगरपालिका २०७२ असाेजमा बेनेकाे थियाे भने यसमा साविका सहारे, मालारानी र धारापानी गा.वि.स. थप  गरी २०७३ फागुन २७ गुर्भाकोट नगरपालिका घाेषणा भएकाे हाे । जसकाे अक्षांश २८0  ३३, उत्तर देखि २८0  ५३, सम्म र देशा
उद्योग वाणिज्य संघका अध्यक्षसहित ३ पदाधिकारी पक्राउ परेपछि अत्तरिया बजार बन्द

उद्योग वाणिज्य संघका अध्यक्षसहित ३ पदाधिकारी पक्राउ परेपछि अत्तरिया बजार बन्द

   
कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटा सहित कार्यसमिती सदस्य पक्राउ परेको विरोधमा अत्तरिया बजार बन्द गरिएको छ । बुधबार बिहान उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका अध्यक्ष देवकोटा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेलगत्तै अत्तरिया बजार बन्द गरिएको हो । अत्तरियाका सम्पुर्ण व्यापारी, व्यवसासायीहरुका साझा समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाए
घुस रकम गायब प्रकरणमा अख्तियारद्धारा बाबु–छोरा सहित तीन जना बिरुद्ध मुद्दा दायर

घुस रकम गायब प्रकरणमा अख्तियारद्धारा बाबु–छोरा सहित तीन जना बिरुद्ध मुद्दा दायर

   
नेपालगन्ज १७ असार : विचाराधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका कर्मचारीले सेवाग्राहीसंग तीन लाख रुपैया घुस लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालत काठमाण्डौंमा सोमबार आरोप–पत्र दायर गरेको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायव सुब्बा कृष्ण कुमार पाठक समेत ३ जना उपर आरोप–पत्र दायर गरेको हो । अन्य दुई आरोपी
टिकट काटेर ४२ हजारले अवलोकन गरे रानीतलाउ ,आम्दानी बढ्दै

टिकट काटेर ४२ हजारले अवलोकन गरे रानीतलाउ ,आम्दानी बढ्दै

   
नेपालगञ्ज १७ असार : नेपालगञ्ज नगरको मध्य भागमा रहेको रानीतलाउमा तीन महिनाको अवधिमा टिकट काटेर मात्र ४२ हजार दर्शकले अवलोकन गरेका छन् । नेपालगञ्ज उपमहानगरको आन्तरिक पर्यटकका लागि मनोरञ्जनको स्थल बनेको छ । वडा कार्यालय मार्फत सन्चालन हुँदै आएको रानीतलाउ तीन महिना अघिदेखि ठेकेदारको जिम्मा दिइएको थियो । सो अवधिमा टिकट काटेर ४२ हजारले रानीतलाउ अवलोकन गरेको ठेकेदार मो.मुमताज शेषले जानकारी दिए । ‘यो त