नियमित समाचार

होटल व्यवसायी संघ कोहलपुरको अध्यक्षमा चापागाई, महासचिवमा शर्मा

होटल व्यवसायी संघ कोहलपुरको अध्यक्षमा चापागाई, महासचिवमा शर्मा

   
कोहलपुर/ होटल व्यवसायी संघ बाँके, कोहलपुरको अध्यक्षमा एक नारायण चापागाई सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न तेस्रो अधिवेशनले चापागाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रानाभाट, उपाध्यक्षमा क्रमश : सिता कार्की, भिम श्रेष्ठ, बलबहादुर कठायत ,लक्ष्मण थापा रहेका छन् । महासचिवमा खेमराज शर्मा, सचिवमा क्रमश टेक बहादुर बोगटी, लक्ष्मण खत्री, सहसचिवमा धने
महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

   
सुर्खेत / शनिवार गुर्भाकोट नगरपालिका नगर स्वास्थ शाखाको आर्थिक सहयोग र महिला पशु तथा कृषि उद्यमी सहकारीको सहयोगमा वडा नम्बर ९ मा महिला हिंसा सम्बन्धी एकदिने अभिमुखिकरण भएको छ । महिलालाई जागरुक बनाएर समाजलाई हिंसामुक्त बनाउन कार्यक्रम आयोजना गरिएको थियो । नगर स्वास्थ शाखाका सह संयोजक अन्नत खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्यसक्षेत्रमा महिलाहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथी
सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ

सुर्खेतका जिल्ला वन प्रमुख चार लाख घुससहित पक्राउ

   
सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।  जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित
सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्ने विषय ब्यूँतियो

सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्ने विषय ब्यूँतियो

   
काठमाडौं/ बिजमाण्डू नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्न निर्देशन दिएपछि उद्योगीमा फेरी खैलाबैला मच्चिएको छ। विभागले सर्वोच्च अदालतबाट २०६९ भदौ १९ मा जारी अन्तरिम आदेश निष्कृय हुनेगरी फैसला भएअनुसार सबै सिमेन्ट उद्योगलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गर्न निर्देशन दिएको दाबी गरेको छ।यो निर्देशनपछि सिमेन्ट उत्पादक संघले कानुनी परामर्श थालेको छ। स
प्रदेश नंं. ५ सरकारको सहयोगमा ४२ ठाउँमा सिसिटिभी लगाउँदै प्रहरी

प्रदेश नंं. ५ सरकारको सहयोगमा ४२ ठाउँमा सिसिटिभी लगाउँदै प्रहरी

   
बाँके / देश नंं. ५ सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालय दाङ्गले ४२ स्थानमा सिसिटिभी जडान शुरु गरेको छ । शान्ति, सुरक्षा र सवारी दुर्घटना नियन्त्रण गर्न संवेदनशिल ठाउँको पहिचान गरी सिसिभिटी क्यामेरा जडानको काम शुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवराज पोख्रेलले जानकारी दिए । असारको अन्तिम सातासम्म काम सक्ने गरी बिभिन्न ठाउँमा प्राविधिकहरुले सिसिटिभी जडानको काम गरिरहेका छन् । प
‘हरित खजुरा’का लागि सम्झौता, ‘पाइलट प्रोजेक्ट’ सञ्चालन हुने

‘हरित खजुरा’का लागि सम्झौता, ‘पाइलट प्रोजेक्ट’ सञ्चालन हुने

   
बाँके/ ‘हरित कृषी र हरित शहरीकरण’का लागि खजुरा गाउँपालिका र चाइना ईन्स्टिच्यूट फर साउथ को–अपरेशन ईन एग्रीकल्चर बीच आज सम्झौता भएको छ । उज्वेकस्तानमा सञ्चालन भइरहेको एक कार्यक्रममा सहभागि हुन त्यहाँ पुग्नुभएका गाउँपालिका प्रमुख र सरोकारवाला निकायबीच सम्झौता भएको हो । खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम शुरु हुँदैछ । सम्झौता कार्यक्रममा उज्वेकस्तानमा कृषि मन्त्री र अन्य देशका प्रतिनिधि
बाँकेका ६३ प्रतिशत व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता राखेनन्

बाँकेका ६३ प्रतिशत व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता राखेनन्

   
नेपालगञ्ज २३ असार : बाँकेका अधिकांस व्यावसायिक प्रतिष्ठानले लेखास्रेस्ता नराख्ने गरेको पाईएको छ । यहाँ रहेका १८ हजार व्यावसायिक प्रतिष्ठान मध्ये थोरैले मात्र लेखास्रेस्ता राख्ने गरेको पाइएको हो । केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक गणना अनुसार बाँकेमा रहेका व्यावसायिक प्रतिष्ठान मध्ये ६३. ७ प्रतिशत अर्थात ११ हजार ६ सय १ वटाले लेखास्रेस्ता राखेको भेटिएन । जम्मा ३६.३ प्रतिशत अर्थात ६ हजार ६ सय ७
सभागृहको जग्गा खारेज प्रकरणमा बास्तविकता खोतल्दै संघ, बनायो अध्ययन समिति

सभागृहको जग्गा खारेज प्रकरणमा बास्तविकता खोतल्दै संघ, बनायो अध्ययन समिति

   
बाँके/नेपालगञ्ज उद्योग वाणिज्य संघले सडक डिभिजन परिसरको जग्गाको ‘लिज’ सम्झौता खारेज प्रकरणको बास्तविकता खोतल्न आन्तरिक अध्ययन समिति गठन गरेको छ । शहरी विकास मन्त्री मो. ईस्तियाक राईले आईतवार गृहनगरमा आएको समयमा बहुउदेश्यीय सभागृह निर्माणका लागि संघसंग गरिएको जग्गा भाडामा दिने सम्झौता खारेज भएको अभिव्यक्ति दिएका थिए । सोही सम्बन्धमा छलफल गर्न संघको बैठक सोमवार बसेको थियो । बैठकमा मन्त्री राईको अ
महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार, हेर्नुहोस् नाम

महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार, हेर्नुहोस् नाम

   
काठमाडौं। सरकारले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी)को सूची तयार गरेको छ। सरकारले ८ शीर्षकमा व्यवसाय तथा लगानी गर्ने व्यापारिक संस्था छनोट गरेको हो। आर्थिक वर्ष २०७३/०७४ र ०७४/७५ मा कारोबार गर्ने व्यवसायिक संस्थामध्ये सर्वोत्कृष्ट कारोबार गर्ने आधारमा ती कम्पनी छनौंट गरेको हो। व्यापार तथा निकासी केन्द्रका अनुसार तेस्रो मुलुकतर्फ सबैभन्दा बढी निकासी गर्ने कम्पनीमा धागोतर्फ त्रिवेणी स्पिनिङ मि
अक्सिजनको कमीले यो सिजनमा सात जना मानसरोवर तिर्थयात्रीको मृत्यु

अक्सिजनको कमीले यो सिजनमा सात जना मानसरोवर तिर्थयात्रीको मृत्यु

   
कमल डाँगी नेपालगञ्ज २२ असार : यो सिजनमा हिल्सा र केरुङ्ग नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न गएका सात जना भारतिय तिर्थयात्रीको अक्सिजनको कमीले मृत्यु भएको छ । दक्षिण भारतका आर मुत्त स्वामी, यरमन इन्द्रसेन, मनिवावा हरि गिरी, सुमित्रा रेड्ी, गुरुस्वामी परमानन्द, जोन विजय नविन चन्द्र, अरबिन्द कुमार लाल भाई पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हरिहर खड्काल