नियमित समाचार

होटल व्यवसायी संघ पुष्पलालचोक समितिमा ढकालको नेतृत्व

होटल व्यवसायी संघ पुष्पलालचोक समितिमा ढकालको नेतृत्व

   
नेपालगन्ज : होटल व्यबसायी संघ बाँकेले पुष्पलालचोकमा टोल समिति गठन गरेको छ । रङ्ग बहादुर खड्काको अध्यक्षता, होटेल व्याबसायी संघ बाँकेका अध्यक्ष भिम लाल कंडेलको प्रमुख अतिथ्यतामा र दयाराम ढकालको अध्यक्षता टोल समिति गठन गरिएको थियो । समितिको कार्यसमिति निम्नानुसार छ । अध्यक्ष : दयाराम ढकाल उपाध्यक्ष : यानु प्रसाद सुबेदी सचिब : प्रदिप बस्नेत कोषाध्यक्ष : प्रदिक थापा सदस्य रतन थापा ,पदम
पहिलो पटक घर किन्नेका लागि राष्ट्र बैंक ऋणको सीमा बढाउँदै

पहिलो पटक घर किन्नेका लागि राष्ट्र बैंक ऋणको सीमा बढाउँदै

   
काठमाडौं। नेपाल राष्ट्र बैंकले ब्यक्तिगत आवास कर्जालाई खुकुलो बनाउने भएको छ। आगामी मौद्रिक नीति लेखिरहेको राष्ट्र बैंकले धितो मूल्यांकनलाई केही खुकुलो बनाउन खोजेको हो। अहिले काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ५० प्रतिशत र मोफसलमा ६० प्रतिशतसम्म ऋण दिन पाइने ब्यवस्था छ। रियलस्टेटको हकमा ४० प्रतिशत मात्र ऋण दिन पाइने ब्यवस्था छ। बैंकहरुले रियस्टेटजस्तै गरी ब्यक्तिगत आवासीयलाई पनि ४० प्रतिशतसम्
मुख्यमन्त्री शंकर पोखरेल आज चीनको भ्रमणमा जाँदै

मुख्यमन्त्री शंकर पोखरेल आज चीनको भ्रमणमा जाँदै

   
बुटवल । मुख्यमन्त्री शंकर पोखरेल आज मित्र राष्ट्र चीनतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा उहाँ चीनको छेन्दु प्रस्थान गर्न लाग्नुभएको हो । चाइना साउथर्न एयरलाइन्सको १० बजेर ४० मिनेट जादा हुने नियमित उडानबाट उहाँ छेन्दु प्रस्थान गर्न लाग्नु भएको हो । मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पा
पुर्नजिवन पाएको रानीतलाउ जोगाउन ‘छ थरी जरिवाना’

पुर्नजिवन पाएको रानीतलाउ जोगाउन ‘छ थरी जरिवाना’

   
नेपालगन्ज १५ असार : पुर्नजिवन पाएको रानीतलाउ जोगाउन ‘छ थरी जरिवाना’ तोकिएको छ । नेपालगन्जमा ‘हेरौ–हेरौ’ लाग्ने भएको उक्त तलाउमा दैनिक जसो कयौं आन्तरिक पर्यटनको भिड लाग्ने गर्छ । त्यसरी पुग्ने पर्यटकबाट तलाउमा कुनै हानीनोक्सानी नहोस् भन्दै सचेत गराउन जरिवाना तोकिएको हो । हल्ला गर्नेलाई रु २ सय जरिवाना कायम गरिएको छ । विना टिकट प्रवेश गरेको थाहा लागे त्यस्तालाई रु १ सय जरिवाना भराइने छ । धेरै पर्
स्वर्गीय खड्काको दाहसंस्कार गरियो, अन्तिम बिदाईमा कयौंको आँखा रसाए

स्वर्गीय खड्काको दाहसंस्कार गरियो, अन्तिम बिदाईमा कयौंको आँखा रसाए

   
नेपालगन्ज १४ असार : सवारी दुर्घटना परी निधन भएका नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको आज दाहसंस्कार गरिएको छ । राप्तीनदीको अगैया घाटमा परिवारजन र संयौ सहकर्मीको उपस्थितीमा स्वर्गीय खड्काको पार्थिव शरिर दाहसंस्कार गरियो । नाबालक छोरा र बुवाले खड्काको पार्थिव शरिरलाई दागबत्ती दिदा मलामीको आँखा रसाएका थिए । सन्नाटा छाएको थियो ।  नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनका अध्यक्ष चिरंजीबी ओली
स्थानीय तह कर्मचारी यूनियन कर्णाली प्रदेशको अध्यक्षमा किरण ओली

स्थानीय तह कर्मचारी यूनियन कर्णाली प्रदेशको अध्यक्षमा किरण ओली

   
नेपालगन्ज १४ असार : नेपाल स्वास्थ्यकर्मी संघका केन्द्र उपमहासचिव किरण ओलीले स्थानीय तह कर्मचारी युनियन नेपाल कर्णाली प्रदेश अध्यक्षको पदको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेस निकट स्थानीय तह कर्मचारी युनियनको काठमाण्डौं सम्पन्न भेलाले ओलीलाई उक्त जिम्मेवारी दिएको हो । सुर्खेत गुर्भाकोट नगरपालिका निवासी ओलीले नयाँ जिम्मेवारी पाएपछि कर्मचारीको हितमा काम गर्ने हौसा बढेको बताए । यस्ता छन् उनका
खड्काको आजै दाहसंस्कार गरिने, शोकमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसाय बन्द

खड्काको आजै दाहसंस्कार गरिने, शोकमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसाय बन्द

   
नेपालगन्ज १४ असार : सवारी दुर्घटना परी निधन भएका नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको दाहसंस्कार आज गरिने भएको छ । खड्को पार्थिव शरिर हिजो राती नर्सिङ्ग होम राखिएको थियो । अहिले पोष्र्टमाटमका लागि भेरी अन्चल अस्पताल लगिएको छ । सरकारी प्रक्रिया पुरा गरेपछि आजै अन्तिम संस्कारका लागि अगैयाघाट लैजाने तयारी भएको नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियनका अध्यक्ष चिरंजीबी ओलीले जानकारी दिनुभयो ।
व्यवसायी अर्जुन खड्काको निधन

व्यवसायी अर्जुन खड्काको निधन

   
नेपालगन्ज : नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायी अर्जुन खड्काको सवारी दुर्घटनामा निधन भएको छ । इलाका प्रहरी बाँसगढी, बर्दियाका अनुसार, आज शुक्रबार साँझ साढे ७ बजे तिर बारबर्दिया–बनगाई नजिक अर्को मोटरसाइकलसँग ठोक्किएका गम्भीर घाइते खड्काको उपचारका लागि ल्याउँदै गर्दा निधन भएका हो । उनीसँगै मोटरसाइकलमा उनका साथी सामान्य घाइते रहेका छन् । अस्पताल पुर्याउँदा खड्कालाई चिकित्सकले मृत घोषणा गरेका थिए नेप
सांसद अथकद्धारा नरैनापुर डुवान क्षेत्रको अनुगमन

सांसद अथकद्धारा नरैनापुर डुवान क्षेत्रको अनुगमन

   
नेपालगन्ज,१२ असार : आज बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले नरैनापुर डुवान क्षेत्रको अनुगमन गरेका छन । यहि अषाढ ८ गते आएको अबिरल बर्षाका कारण नरैनापुर गाउपालिकाका करिब १ १ दर्जन गाउ डुबानमा परेको भन्ने जानकारी पाए पछी उनले सँसदमा समेत कुरा ऊठाएका थिए । मापदण्ड बिपरित निर्माण गरिएको भारतीय सीमा सडकका कारण डुबान भएको भन्ने स्थानिय प्रशासन र पिडितहरुको भनाइ आएपछी साँसद अथक त्यसको
नेपालगन्जका होटलमा स्वदेशी लगानी, भारतीय व्यवस्थापन बढ्दै

नेपालगन्जका होटलमा स्वदेशी लगानी, भारतीय व्यवस्थापन बढ्दै

   
नेपालगन्ज १२ असार : नेपालगन्जमा खुलेका स्वदेशी लगानीका तारे होटलमा भारतीय व्यवस्थापनको बर्चश्व हुन थालेको छ । प्रमुख तीन वटा होटलहरु सिग्नेट, कलपत्रु र स्नेहा अहिले भारतीय व्यवस्थापन समूहले सम्हालिरहेका छन् । ख्यातीप्राप्त बिदेशी होटल चेन समूहको रोजाईमा नेपालगन्ज परेपछि आगामी दिनमा यसको संख्या अझ बढ्ने निश्चित छ । पश्चिम नेपालको पर्यटन व्यवसायको मुख्य गन्त्व्यका रुपमा रहेको नेपालगन्जमा बिदेशी ह