नियमित समाचार

कोहलपुरमा सिद्धार्थ समूहले क्याफे खोल्दै, हुने छन् यस्ता सुविधा

कोहलपुरमा सिद्धार्थ समूहले क्याफे खोल्दै, हुने छन् यस्ता सुविधा

   
नेपालगन्ज,३२ जेठ : हस्पिटालिटीक्षेत्रमा ख्याती कमाएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुरमा पाँचौ शाखाका रुपमा सिद्धार्थ स्वीट एन्ड बेकरी क्याफे सन्चालनमा ल्याउने भएको छ । आगामी एकहप्ताभित्र पूर्णरुपमा सन्चालन गर्ने गरी अहिले पूर्वाधार निर्माणको अन्तिम चरणमा पुगेको छ । सिद्धार्थ समूहको क्याफे हेर्ने सन्दीप दाहालका अनुसार, काठमाण्डौंमा तीनवटा, नेपालगन्जमा एउटा क्याफे हाल सन्चालनमा
दाङमा सिमेन्ट उद्योगको ढलाई भत्किदा तीन मजदुरको मृत्य

दाङमा सिमेन्ट उद्योगको ढलाई भत्किदा तीन मजदुरको मृत्य

   
३२-जेठ /  दाङको लमही नगरपालिका वडा नं. ७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्नेक्रममा ढलाई भत्किदा तीन मजदुरको मृत्यु भएको छ । उद्योगको छैठौं तलामा नयाँ प्लान्ट निर्माणको क्रममा बिहान २ बजे ढलाइ भत्किदा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृतयु भको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए । उक्त घटनामा अन्य तीनजना घाई
मानव धर्म समितिद्धारा रक्तदान आयोजना

मानव धर्म समितिद्धारा रक्तदान आयोजना

   
नेपालगन्ज : नेपाल मानव धर्म समितिको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानव धर्म समितिको भेरी अंचल आश्रमले बिश्व रक्तदाता दिवसको अवसरमा ८१ जनाले रक्तदान गरेको आश्रमका अभियानता तेजनारायण कँडेलले जानकारी दिए । उनका अनुसार ७१ जना पुरुष १० जना महिलाहरुको सहभागितामा रक्तदान गरिएको हो । कँडेलले असहाय बिरामीको सेवाका लागि रगत संकलन गरिएको बताउँदै आगामी दिनमा पनि सेवा गरिरहने जानका
नगरप्रहरीको दिनचर्या : बिहानभर तालिम, दिनभर ‘डियूटी’(भिडियो सहित)

नगरप्रहरीको दिनचर्या : बिहानभर तालिम, दिनभर ‘डियूटी’(भिडियो सहित)

   
बाँके ३१ जेठ : ‘अहिलेसम्म कसरी चलेको थियो, त्यो कुरा छोडिदिनुहोेस् तर हामी अब एक्सन्मा जान्छौ’–सुर्य बोगटी भन्दै थिए,–‘अब नेपालगन्जमा नगर प्रहरीको सक्रिय देख्नुहुनेछ ।’ नेपाल प्रहरीको इन्स्पेक्टरबाट अवकास पाएको छ महिना नकट्दै नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतको नगर प्रहरीको निरिक्षकका रुपमा ‘कमाण्ड’ सम्हालिरहेका छन्, बोगटीले । जेठ दोस्रो साता उनी सहित १२ जना नयाँ नगर प्रहरीले नियुक्ती पाएका थिए
जग्गाको किर्ते प्रकरणमा बाँके, बर्दियाका २८ जना बिरुद्ध मुद्दा दर्ता, अधिकांस कर्मचारी

जग्गाको किर्ते प्रकरणमा बाँके, बर्दियाका २८ जना बिरुद्ध मुद्दा दर्ता, अधिकांस कर्मचारी

   
नेपालगन्ज : बाँके, बर्दियामा जग्गा सम्बन्धी सरकारी कागजात सच्याई किर्ते गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २८ जना बिरुद्ध मुद्धा दर्ता गरेको छ । बाँके खासकारकाँदो वडा नंम्बर ७ सिट नंम्बर ७ कित्न नम्बर २१० क्षेत्रफल ०–५–१३ तथा साविक नेपालगञ्ज नगरपञ्चायत वडा नम्बर ३ को कित्ता नंम्बर १४ क्षेत्रफल ०–५–१७ र जिल्ला बर्दिया नेउलापुर वडा नम्बर ७ क को कित्ता नम्बंर १९१ र वडा नंम्बर ९ ख को कित्ना नम्बर ७
संसदमा अथकले भने,–‘कर्मचारीले अनुदान खाइदियो भन्दै कृषकले गुनासो गर्छन् ’

संसदमा अथकले भने,–‘कर्मचारीले अनुदान खाइदियो भन्दै कृषकले गुनासो गर्छन् ’

   
बाँके ३० जेठ : बाँके निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकले बुधवारको प्रतिनिधिसभा बैठकमा कृषी अनुदान पाउने कृषक कर्मचारीहरुबाट ठगिने गरेको बिषयलाई प्राथमिकता दिएर उठान गरेका छन् । बजेटमाथिको छलफलमा भाग लिदै सांसद अथकले ‘अनुदान लक्षित बर्गसम्म पुग्न नसकेको र पुगेपनि कर्मचारीले २५ देखि ४० प्रतिशतसम्म खाइदिने गरेको गुनासो कृषकले आफुहरुसंग गर्ने गरेको’ बताए । ‘कृषकको अनुदान रकम लक
चट्याङ परेर बाँकेको चौखेरीमा आगलागी हुँदा बालिका घाइते, ४० घर नष्ट

चट्याङ परेर बाँकेको चौखेरीमा आगलागी हुँदा बालिका घाइते, ४० घर नष्ट

   
नेपालगन्ज,२९ जेठ : आज बुधवार बिहान ११ बजेतिर बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ छोट्कि चौखेरी भन्ने गाँउमा चट्याङ परेर आगलागी भएको छ । आगलागीबाट राम खेलौना यादबको छोरी नन्कै यादबको ढाडको पछाडिको भाग जली घाईते भएकी छन् । चालिसवटा घर जलेर नष्ट भएका छन् । गाउँमा आगलागी भएको भन्ने जानकारी पश्चात तत्काल प्रहरी चौकी खडैचाबाट प्रहरी सहायक निरिक्षक कबिन्द्र कठायतको कमाण्डमा ५ जनाको टोलि खटेको थियो । स
पत्रकार प्रदिप वाग्लेद्धारा बुवाको पुण्य तिथी दुईवटा अक्षयकोष स्थापना

पत्रकार प्रदिप वाग्लेद्धारा बुवाको पुण्य तिथी दुईवटा अक्षयकोष स्थापना

   
बाँके । पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले आफ्ना बुवाको नाममा अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन । वाग्लेले आफ्ना दिवंगत पिता झगरीलाल उपाध्यायको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन । अक्षयकोष स्थापनाका लागि प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले २५ हजार सहयोग गर्नु भएको छ । यसका साथै वाग्लेको पुरानो घर बर्दियाको बढैया
जानकारी नदिने गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने

जानकारी नदिने गैरसरकारी संस्थाले कार्यक्रम गर्न नपाउने

   
नेपालगन्ज,२९ जेठ : नगरसभाबाट पारित नगरी कुनै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाले नेपालगन्ज उपमहानगरपालिकाभित्र आफ्ना कार्यक्रम सन्चालन गर्न नपाउन भएका छन् । गैरसरकारी संघसंस्थाहरुले आर्थिक वर्ष २०७६÷०७७ मा गर्ने कार्यक्रमका बारेमा उपमहानगरपालिकालाई लिखित जानकारी गराउनुपर्नेछ । नेपालगन्ज उपमहानगरपालिका नगर विकास योजना तर्जुमाको तयारीमा छ । उपमहानगरपालिकाको मूल्य, मान्यता र नीति