नियमित समाचार

‘बाँकेमा वर्षाले सतर्कता तह पार ग¥यो, स–साना खोलादेखि पनि सचेत रहौं’

‘बाँकेमा वर्षाले सतर्कता तह पार ग¥यो, स–साना खोलादेखि पनि सचेत रहौं’

   
बाँके ८ असार : लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले आज दिँउसो एक बजे सूचना जारी गर्दै सतर्कता अपनाउन अपील गरेको छ । उसले नेपालगन्ज बर्षामापन केन्द्रमा वर्षाले सतर्कता तह पार गरेको र वर्षा हुने क्रम जारी भएको उल्लेख गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा,मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिईएको छ
टिआरको लफडा : अटोमोवाइल ब्यापारमा संकट आउन सक्ने

टिआरको लफडा : अटोमोवाइल ब्यापारमा संकट आउन सक्ने

   
काठमाडौं। मन्त्रीपरिषद्ले पारित गरेको 'व्यापार घाटा न्यूनीकरण सम्बन्धि राष्ट्रिय कार्ययोजना' कार्यान्वयन भए सवारी साधन बिक्रेताहरु अप्ठेरोमा पर्ने भएका छन्। गत १३ गते मन्त्रीपरिषद्ले आयात नियन्त्रण गर्न कार्ययोजना पारित गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेको छ। कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने भनिएको छ। सरकारले ल्याएको कार्ययोजना अनुसार राष्ट्र बैंकले आगामी
बिश्वकै टप सय भित्र पर्ने डिजे नेपालगन्जमा आउँदै

बिश्वकै टप सय भित्र पर्ने डिजे नेपालगन्जमा आउँदै

   
नेपालगन्ज : बिश्वकै टप सय भित्र पर्ने ख्यातिप्राप्त डिजे आफ्नो प्रस्तुति दिन नेपालगन्ज आउन लागेका छन । नेपालगन्जको एक्स जेनेरेसनले उनी लगाएत स्वदेशी डिजेहरुलाई नेपालगन्जमा ल्याउन लागेको हो । शनिबार पत्रकारहरुलाई जानकारी दिदै आयोजक एक्स जेनेरेसनले पुल पार्टी सहितको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । आउँदो असार ९ गते नेपालगन्जमा आयोजना गर्न लागेको सो कार्यक्रममा बिश्वकै टप सय भित्र गणना
उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

उद्योग वाणिज्य संघ चुनाव लक्षित ‘चियागफ’

   
बाँके ७ असार : नेपालगन्ज उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको पदावधि पाँच महिनाका लागि थप भएको छ । पदावधि थपसंगै आगामी माघ महिनाभित्र संघको निर्वाचन हुने निश्चित भएपछि उद्योगी,व्यवसायीहरु माझ चुनाव लक्षित चर्चापरिचर्चा हुन थालेको छ । शनिबार नेपालगन्जका उद्योगी, व्यवसायीको एउटा समूहबीच सामान्य छलफल भएको छ । शनिबारको दिन त्यसै पनि बिदा । बिदाको उपयोग गर्दै सहकर्मी व्यवसायीहरु चियाको चुस्की लि
लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रममा आज रक्तदान

   
नेपालगन्ज, ७ असार : लागुऔषध बिरुद्धको साताव्यापी कार्यक्रम अन्र्तगत आज बिहान नेपालगन्जमा रक्तदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा सामुदायिक प्रहरी, रिकभरी नेपाल, परिवर्तन समूहले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, आमनागरिक, सामाजिक संघसंस्थाका प्रमुखे रक्तदान गरेको रिकभरी नेपालका प्रदेश नंं ५ संयोजक प्रविण बिसीले जानकारी दिए । कार्यक्रममा सहाय
नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

नेपालगन्जमा पौडीपोखरीको उद्घाटन

   
बाँके ६ असार : तत्कालिन यूवा तथा खेलकुद मन्त्री गणेश बहादुर नेपालीले विक्रम् सम्वत् २०६६ मा शिलान्यास गरेको पौडी पोखरीको शुक्रवार परीक्षण गरिएको छ । जिल्लास्तरिय पौडी प्रतियोगिता आयोजना गरि पौडी पोखरी परीक्षण गरिएको हो । दश बर्षअघि शिलान्यास भएपछि पौडी पोखरीले नौ जना मन्त्री र पाँचजना राष्ट्रिय खेलकुद परिषदका सदय सचिव पाएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टको प्रमुख आतिथ्यतामा पौडी पोखरीका
आटामा भ्याट, चामलको क्वारेण्टाइनमा सरकारी अधिकारी नै असन्तुष्ट

आटामा भ्याट, चामलको क्वारेण्टाइनमा सरकारी अधिकारी नै असन्तुष्ट

   
नेपालगन्ज ६ असार : आटामा भ्याट लगाउने र चामलकोे क्वारेन्टाइन गर्नुपर्ने व्यवस्थाप्रति सरोकारवाला सरकारी निकाय आन्तरिक राजश्व कार्यालय र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नै असन्तुष्ट देखिएका छन् । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख प्रकाश पौडेलले आटामा लगाउने भनिएको भ्याट र नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम
स्वास्थ्यका लागि योगा !

स्वास्थ्यका लागि योगा !

   
अन्र्तराष्ट्रिय योगा दिवशको अवसरमा नेपालगन्जको ‘बिनिफिटनेश’मा योगा गर्दै प्रशिक्षार्थी र प्रशिक्षकहरु । स्वास्थ्यका लागि योगा प्रभावकारी मानिन्छ ।
नेपालगन्जमा योग दिवशको झलक

नेपालगन्जमा योग दिवशको झलक

   
योग दिवशको अवसरमा आज बिहान नेपालगन्जमा प्रभातफेरी र योगा आयोजना गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल सहितको अगुवाईमा योगा कार्यक्रम आयोजना गरिएको थियो ।