अजय सुमार्गी भन्छन्,–‘समाचार आउँदा मलाई हेरु हेरु, भेटु भेटु भन्ने बढे’
सुर्खेत ६ असार : मुक्तिश्री ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष अजयराज सुमार्गीको नाम आउने बित्तिकै धेरैले अनेकन बिबाद सम्झिने गरेका छन् । मिडियामा त झन् सुमार्गी र बिबाद पर्यावाची जस्तै बनेको छ भन्दा फरक पर्दैन । तर यि बिषयमा सुमार्गी स्वयंले के भन्छन् होला ? धेरैको जिज्ञासा हुन सक्छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहिवार आयोजित एक कार्यक्रममा सुमार्गीले आफुसंग जोडिने बिबादका बिषयमा खुलेर कुर








