लागुऔषध न्यूनिकरण बिरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिने
असार ४ असार : लागु औषध न्युनिकरणका लागि सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने भएको छ । लागु औषध प्रयोगकर्ताको लागि विस्तृत एचआइभी एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरुसंग समन्वयात्मक बैठक मंगलवार नेपालगन्जमा बसी सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम गरिने बैठकले निर्णय गरेको हो । परिवर्तन समुह (चेन्ज टिम) को आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सरोकारवालाहरुसंग सम्मन्वयात्मक बैठक बसे









