नियमित समाचार

स्वदेशी उद्योग संरक्षणका लागि आयातित सामानमा कर वृद्धि, कुन/कुन क्षेत्र परे संरक्षणमा ?

स्वदेशी उद्योग संरक्षणका लागि आयातित सामानमा कर वृद्धि, कुन/कुन क्षेत्र परे संरक्षणमा ?

   
-अनन्तराज न्यौपाने/बिजमाण्डू विराटनगर।आर्थिक वर्ष २०७६/०७७ को बजेट आउनुभन्दा अघि एक लिटर टेट्राप्याक जुस पैठारी गर्दा १४ रुपैयाँ मात्र भन्सार महसुल हुन्थ्यो। जेठ १४ सम्म टेट्राप्याक जुसको भन्सार महसुल ३० प्रतिशत थियो। टेट्राप्याक जुसमा नेपाल आत्मनिर्भर भएको भन्दै यसका उद्योगलाई संरक्षण गर्न उद्योगीहरूले सरकारसमक्ष दबाब दिँदै आएका थिए। जेठ १५ को बजेटपछि एक लिटर टेट्राप्याक जुसको भन्सार महसुल प्रत
कोहलपुर-धामपुर प्रशारण लाईनमा पोल गाड्ने काम शुरु

कोहलपुर-धामपुर प्रशारण लाईनमा पोल गाड्ने काम शुरु

   
नेपालगन्ज,१६ जेठ : दश वर्षसम्म रोकिएको कोहलपुर-धामपुर प्रशारण लाईन निर्माणको काम बुधवारबाट शुरु भएको छ । राप्तीपारीका गाउँहरुमा बिद्युत लैजान महत्वपूर्ण मानिने उक्त प्रशारण लाईनका लागि पोल गाड्ने काम शुरु भएको हो । बिहिवारसम्म १२ वटा पोल गाड्न सकिएको छ । राप्ती सोनारी गाउपालिकाको धामपुर, बैजापुरमा रहेको ३३र११के.भि. ६र८ एम.भि.ए. सबस्टेसन चार्ज गर्न कोहलपुर-धामपुर ३३ के.भि. प्रशारण लाईनको निर्माण
इदुल फित्रको दिन सार्वजनिक विदा

इदुल फित्रको दिन सार्वजनिक विदा

   
१६ जेठ, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विदा जेठ २३ गते पर्ने जानकारी दिए । सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम
२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

२०७६/७७को बजेटमा बाँके : मेगा सिटीदेखि औद्योगिक करिडोरसम्म, बाँकी पुरानै

   
१६ जेठ, बाँके : अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ का लागि रु १५ खर्ब ३२ अर्ब ९१ लाखको बजेट प्रस्तुत गर्दा बाँकेले खासै नयाँ योजना पाउन सकेन । मेघा सिटी र औद्योगिक करिडोर निर्माणको योजना बाहेक अधिकांस पुरानै योजनाको कार्यान्वयन र स्तोरन्नती गर्न बजेट बिनियोजन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका यहाँका प्रतिष्ठित व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बजेटले ठ
२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

२०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट

   
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात ६२.४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात २६.६ प्रतिशत र वित्तीयय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ अर्थात
बजेट अपडेट : रारालाई मुख्य पर्यटकीय गन्तब्य बनाइने

बजेट अपडेट : रारालाई मुख्य पर्यटकीय गन्तब्य बनाइने

   
काठमाडौं। सरकारले पर्यटन क्षेत्रमा आर्थिक वर्ष २०७५/७६का लागि दुई अर्ब ६८ करोड रुपैयाँ छुट्टाएको छ। यसैगरी रारालाई  देशकै मुख्य पर्यटकीय गन्तब्य बनाउनुका साथै महाभारत लेकमा शीतल पर्यटकीय गन्तब्य निर्माण गर्ने भएको छ। पर्यटन प्रवर्द्धनकालागि सरकारले पहाडी क्षेत्रका पर्यटकीय गन्तब्यमा केवल कार संचालनमा ल्याउन जोड दिएको छ।  नेपाल भ्रमण वर्ष २०२० लक्षित पहिचान भएका र पहिचना गरिने नयाँ गन्तब्यमा सडक,
बजेट अपडेट : कोहलपुर–जमुनाहक्षेत्र औद्योगिक करिडोर बन्ने निश्चित

बजेट अपडेट : कोहलपुर–जमुनाहक्षेत्र औद्योगिक करिडोर बन्ने निश्चित

   
बाँके, १५ जेठ : सरकारले कोहलपुर–जमुनाहक्षेत्रलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने भएको छ । संसदमा आर्थिक वर्ष २०७६ र ७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन । अर्थमन्त्रीले कोहलपुर जमुनाह सडकखण्डलाई औद्योगिक करिडोर निर्माण गर्नका लागि आवश्यक पर्ने जग्गा, बिजुली, ढल, सडक सुधार जस्ता पूर्वाधार निर्माणका लागि बजेट समेत बिनियोजना गरिएको छ । उक्त सडकखण्डलाई ओद्यो
गोदाममै थन्कियो दश हजार मेट्रिक टन जडीबुटी, प्रदेश संसदमा अन्सारीले उठाए कुरा

गोदाममै थन्कियो दश हजार मेट्रिक टन जडीबुटी, प्रदेश संसदमा अन्सारीले उठाए कुरा

   
बाँके १५ जेठ : जडीबुटीको निर्यातमा भारतको प्लान्ट क्वारेण्टाईनले अवरोध सिर्जना गरेको भन्दै प्रदेश सांसद मोहमद याकुव अन्सारीले प्रदेश नम्बर ५ को संसदमा कुरा उठाएका छन् । नेपाल जडीबुटी व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सांसद अन्सारीले झण्डै आठ महिनादेखि नेपालगन्ज नाका हुँदै भारततर्फ हुने निकासीमा अवरोध सिर्जना गरिएको बताए । ८० प्रजाती मध्ये २६ प्रजातीको जडीबुटी निकासी गर्न भारतीय प्लान्ट क्वारेण
संसदमा आज बजेट प्रस्तुत हुँदै

संसदमा आज बजेट प्रस्तुत हुँदै

   
काठमाण्डौं : सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दै छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को अनुमानित आय-व्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन् । नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सर
देशभरका औद्योगिकक्षेत्रमा सन्चालित उद्योगले १८ हजारलाई रोजगारी दिए

देशभरका औद्योगिकक्षेत्रमा सन्चालित उद्योगले १८ हजारलाई रोजगारी दिए

   
बाँके १४ जेठ : देशभर सन्चालनमा रहेका दशवटा औद्योगिकक्षेत्रमा सरकार र निजीक्षेत्रको रु २१ अर्व ५१ करोड रुपैया लगानी भएको छ । जुन उद्योगक्षेत्रमा भएको कुल लगानीको १.२८ प्रतिशत हो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, हाल औद्योगिकक्षेत्रमा रहेका सात सय उद्योग मध्ये ६ सय ४ वटा सन्चालनमा छन् । ६० वटा निर्माणाधिन र २९ उद्योग बन्द छन् । सन्चालित उद्योगबाट १८ हजार १ सय ७८ जनाले