आटाको मूल्य किलोमै ६ रुपैयाँसम्म बढ्ने
काठमाडौं।बजेटबाट गहुँको पिठो(आटा)मा भ्याट लगाएपछि स्वदेशी मैदा उद्योगको लगानी जोखिममा पर्ने नेपाल मैदा मिल एशोसिएनले जनाएको छ।
मुलुकभित्र ३८ वटा मैदा मिल छ। एशोसिएसनले भारतबाट वैद तथा अवैध रुपमा आउने मैदा र आटासँग भ्याटकै कारण प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरेको छ।‘सरकारले देश अब खाद्यान्नमा आत्मनिर्भर हुने घोषणा गरेपनि व्यवहारमा स्वदेशी उद्योगलाई निरुत्साहित बनाएको छ’एशोसिएसनद्वारा जारी विज्ञ









