नियमित समाचार

मानसरोवर पार्क एण्ड रिर्सोटले माग्यो झण्डै डेढ सय कर्मचारी,रोजगारीको अवसर

मानसरोवर पार्क एण्ड रिर्सोटले माग्यो झण्डै डेढ सय कर्मचारी,रोजगारीको अवसर

   
नेपालगन्ज,२८ चैत : नेपालगन्ज– १४ मा दुई अरव लगानीमा निर्माणाधिन मानसरोवर अम्युजमेन्ट पार्क एण्ड रिर्सोटले झण्डै डेढ सय कर्मचारी मागेको छ । महाप्रबन्धकदेखि सरसफाईकर्मीसम्म १ सय ४३ जनालाई रोजगारीको अवसर रहेको छ । मानसरोवर पार्क एण्ड रिर्सोटले सार्वजनिक सूचना जारी गरी ईच्छुकलाई आवेदन दिन आग्रह गरेको छ । रिर्सोटको गत असोजमा बिधिबत शिलान्यास भएको थियो ।  दुई चरणमा गरी दुई अरब लगानी गरेर बन्न लागेको फन
प्रदेश नं. ५ को विजयी शुरुवात : जित्ने, हार्ने दुवै टिमलाई मन्त्री राईले नगद पुरस्कार दिए

प्रदेश नं. ५ को विजयी शुरुवात : जित्ने, हार्ने दुवै टिमलाई मन्त्री राईले नगद पुरस्कार दिए

   
नेपालगन्ज, २७, चैत : आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत नेपालगन्जमा बुधबार शुरु भएको हक्की खेलमा प्रदेश नं. १ का विरुद्ध प्रदेश नं. ५ ले तीन गोल गरेको छ । खेल अवधिभर प्रदेश नं. १ लाई दवावमा राखेको ५ नं. प्रदेशका खेलाडी सानु लामाले २९ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि ४१ मिनेटमा अमन कुमार र ५२ औं मिनेटमा मनिस गुरुङ्गले गोल गरे पछि ५ नं. प्रदेशलाई जित दिलाए । हक्की प्रतियोगिताको उद्घाटन गर
मेयर राणाको प्रतिक्रिया,–‘भ्रममा नपरौं, त्रिभुवन सरकारको इतिहास मेटिदैन’

मेयर राणाको प्रतिक्रिया,–‘भ्रममा नपरौं, त्रिभुवन सरकारको इतिहास मेटिदैन’

   
नेपालगन्ज,२७, चैत : नेपालगञ्जको त्रिभुवनचोक बिवाद प्रकरणमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले ‘त्रिभुवन सरकारको इतिहास मेटाउन नखोजेको’ प्रतिक्रिया दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगन्ज उद्योग वाणिज्य संघले समन्वय गरी चोक पुर्ननिर्माणको काम सुरु गरिएपछि बिवाद भएको छ । शुरुदेखि नै राजनीतिक कोपभाजनमा परेको त्रिभुवनचोक अचानक पुर्ननिर्माण गर्न भन्दै रातारात भत
सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मृत्यु

   
नेपालगन्ज,२६ चैत : बाँकेको कोहलपुरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई जनाको मंगलबार दिउँसो मृत्यू भएको छ । प्मृत्यु हुनेमा कोहलपुर नगरपालिका ६ रझेनाका कुमार थारु र चेतराम थारु छन् ।  उनीहरुको कोहलपुर नगरपालिका ११ पिपल चौतारा नजिकैको घरमा सेफ्टीट्याङ्की सफा गर्ने क्रममा ज्यान गएको हो । ‘निसास्सिएर ज्यान गएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख डिएसपी रमेश बहादुर सिंहले  भने, ‘असावध
पुर्ननिर्माण गर्न त्रिभुवनचोकको पुरानो संरचना भत्काइयो,अब बन्छ यस्तो

पुर्ननिर्माण गर्न त्रिभुवनचोकको पुरानो संरचना भत्काइयो,अब बन्छ यस्तो

   
नेपालगन्ज,२५ चैत : नेपालगन्जको मुटु मानिने ऐतिहासिक त्रिभुवनचोक पुर्ननिर्माण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगन्ज उद्योग वाणिज्य संघले चोक पुर्ननिर्माण गर्न समन्वय गरिरहेको हो । चोकको पुर्ननिर्माणका लागि सोमबार राती शालिक राख्न मनाईएको ठाउँ डोजर लगाएर भत्काईएको छ । अचानक उक्त ठाउँ भत्काएपछि धेरैले अनेक जिज्ञासा राखेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल
संसदीय समितिले सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल गर्ने, प्रदेश ५ मा नेपालगन्ज र बुटवलमा तय

संसदीय समितिले सातै प्रदेशमा ‘प्रि बजेट’ छलफल गर्ने, प्रदेश ५ मा नेपालगन्ज र बुटवलमा तय

   
काठमाडौं। संसदीय समितिले बजेट निर्माणका लागि सरकारलाई सुझाव दिन सबै प्रदेशमा ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने भएको छ।  संघीय संसदको अर्थ समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन प्रदेश स्तरीय ‘प्रि बजेट’ छलफल कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो। जनताको अपेक्षा अनुसार बजेट निर्माणका लागि सरकारलाई आवश्यक सुझाव दिन सबै प्रदेश
मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल

मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल

   
नेपालगन्ज,२४,चैत : मध्यपश्चिम पेट्रोलियम डिलर्स एशोसियनको अध्यक्षमा बिश्वराज खनाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कोषाध्यक्ष बाहेक अन्य सम्पूर्ण पदमा निर्वाचन भएको थियो । मतदानबाट अध्यक्ष खनाल, उपाध्यक्षमा अजय टण्डन, किरण केसी, सचिवमा किशन गुरुङ्ग,सहसचिवमा अनिल पौडेल,कोषाध्यक्षमा पशुपति दुलाल निर्वाचित भएका छन् ।  त्यस्तै कार्यसमिति सदस्य पदमा अजय पाठक, मो. सौफिक, बसन्त सुबेदी,तिलक कुमार
वन पैदावारको साधारणसभामा उद्योगी,व्यवसायी सम्मानित

वन पैदावारको साधारणसभामा उद्योगी,व्यवसायी सम्मानित

   
नेपालगन्ज : नेपाल बन पैदावार उद्योग ब्यवसायी संघ बाँकेले बारा र पर्साका हावाहुरी प्रभावितलाई २५ हजार रुपिया सहयोग गर्ने भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न ७ औं बार्षिक साधारणसभामा हावाहुरी प्रभावितलाई २५ हजार सहयोग दिने निर्णय भएको महासंघका केन्द्रीय सदस्य रबिन्द्र लम्सालले जानकारी दिए ।  यसैगरी करेन्ट लगाएर अपांगता भएका बाँकेको कुसुमका सुरेश कुमाललाई ११ हजार रुपिया सहयोग दिने भएको छ । ग्रिन न
आहा हलुवा पराठा ! आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न र हेर्न आउनेले खान नबिर्सिनु

आहा हलुवा पराठा ! आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न र हेर्न आउनेले खान नबिर्सिनु

   
नेपालगन्ज: नेपालगन्जमा केही यस्ता खानेकुरा छन् जुन नखाई नेपालगन्जको यात्रा पूरा हुँदैन । पान, पानीपुरी, राबडी, चाट, बिरयानी, लस्सी र मलाई चाय नेपालगन्जका पर्यायी परिकार हुन् । जसमध्ये नेपालगन्जको हलुवा पराठा पनि एक हो । नेपालगन्जको चौलिक्का चोकमा एक ब्यक्तिले एउटै परिकार बिगत ३३ बर्षदेखि बेक्रि गर्दै आएका छन् । उनी हुन् जलिल अहमद र उनले बेच्ने परिकार हो हलुवा पराठा । बिहान महेन्द्र बहुुमुखी
यस्तो बन्दैछ नेपालगन्ज बसपार्क

यस्तो बन्दैछ नेपालगन्ज बसपार्क

   
नेपालगन्ज : नेपालगन्ज बसपार्क निर्माण सक्न रात–दिन काम भइरहेको छ ।  अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्कको काम पछाडि धकेलिएको हो । उपमहानगरले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन पा