नियमित समाचार

१९ वर्षिया चेल्सी बोथराको चित्रकलामा देश प्रेम

१९ वर्षिया चेल्सी बोथराको चित्रकलामा देश प्रेम

   
नेपालगन्ज पासांगल्हामुरोडकी १९ वर्षिया चेल्सी बोथराले आर्कषक मण्डला शैलीका चित्र बनाएकी छन् । हाल भारतको बैंगलोरमा पढ्दै गरेकी चेल्सीले दुईवर्ष पहिलेदेखि चित्र बनाउँदै आएकी थिईन । ‘मलाई चित्रकलामा धेरै नै इन्ट्रेस्ट छ । त्यही सिक्दै छु ।’– उनले भनिन् । चेल्सीका चित्रकला भित्र नेपालको ऐतिहासिक र सांस्कृतिक पक्ष लुकेको छ । उनले आर्कषक तरिकाले नेपालको झण्डा बनाएकी छन् भने बुद्ध भगवानको पृष्ठभुमीमा मण
‘कोटा प्रणाली होइन सदस्य संख्याका आधारमा सुन बितरण हुन्छ’

‘कोटा प्रणाली होइन सदस्य संख्याका आधारमा सुन बितरण हुन्छ’

   
नेपालगन्ज, १५ बैशाख : नेपाल सुन चाँदी तथा गहना व्यवसायी महासंघले देशभर कोटा प्रणालीको सट सदस्य संख्याका आधारमा सुन बितरण गर्ने भएको छ । महासंघ मार्फत अहिले देशभर साढे ११ किलोग्राम सुन व्यवसायीहरुले बिक्री गर्दै आएका छन् । काठमाण्डौंमा बागमति अन्चललाई ६० प्रतिशत र बाँकी १३ अन्चललाई ४० प्रतिशत सुन बितरण गरिन्छ । यसो गर्दा काठमाण्डौंमा धेरै सुन जान्छ भने अन्य जिल्लाका व्यवसायीले सुन प्राप्त गर्छन
सम्पत्ति शुद्धीकरण के हो ?

सम्पत्ति शुद्धीकरण के हो ?

   
सम्पत्ति शुद्धीकरण (सं.शु.) भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ । सं.शु. विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रिया मार्फत राज्य संयन्त्रको दुरुपयोग गरी हुने गरेको पाइन्छ । व्यक्तिगत वा सांगठनिक रुपमा हुने आतङ्कवादी क्रियाकलापहरुमा प्रत्यक्ष वा परोक्ष रुपमा आर
हाइवेमा ड्राइभिङ गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

हाइवेमा ड्राइभिङ गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

   
हाइवेमा ड्राइभिङ गर्दा ट्राफिकको तनाव त हुँदैन, तर स्पिड र ओभरटेक गर्दा केही कुरामा ध्यान दिनु पर्ने हुन्छ । हाइवेमा ड्राइभिङको समयमा सानो गल्तीले सबैलाई हानी पु¥याउन सक्छ । ओभर स्पिड सधै खतराजनक हुन्छ । हाइवेमा ड्राइभिङ गर्दा मुख्यतया यी कुरामा ध्यान दिनु जरुरी हुन्छ । हाइवेमा स्पिड अचानक बढाउनु हुँदैन । सबवेबाट हाइवेमा पुग्दा ड्राइभरको शरीर अचानक स्पिडको साथमा एड्जस्ट गर्न सक्षम हुँदैन । जसको
निःशुल्क रिहाव सेन्टर चलाउँदै चेन्ज टिम

निःशुल्क रिहाव सेन्टर चलाउँदै चेन्ज टिम

   
नेपालगन्ज, १३ बैशाख : लागुऔषध दुव्र्यसनीहरुको पुर्नस्थापना अभियानमा सक्रिय  चेन्ज टिमले नेपालगन्जमा निःशुल्क रिहाव सेन्टर सन्चालन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश ५ को आर्थिक सहयोगमा निकट भविष्यमै त्यस्तो रिहाव सेन्टर सन्चालनको तयारी भइरहेको चेन्ज टिमको कार्यक्रम संयोजक इन्द्रा रावलले जानकारी दिइन । बाँके र बर्दियामा रहेका लागुऔषधमा फसेकाको पुर्नस्थापनाका लागि निःशुल्करुपमा बस्ने व्य
‘अपग्रेड’ पछि आर्कषक होटल सिद्धार्थको स्विमिङ्ग पुल

‘अपग्रेड’ पछि आर्कषक होटल सिद्धार्थको स्विमिङ्ग पुल

   
नेपालगन्ज, कारकादोस्थित होटल सिद्धार्थ भ्यूको अपग्रेड गरिएको स्विमिङ्ग पुल अत्यन्त आर्कषक देखिन्छ । स्विमिङ्ग पुलमा गत वर्षभन्दा थप आर्कषक बनाईएको छ । नेपालगन्जको चर्को गर्मी छल्न स्विमिङ्ग पुलमा जाने क्रम बढेको छ । देशभर होटल सन्जाल बिस्तार गर्न सफल सिछार्थले होटलमा आउने पाहुना र अन्य सेवाग्राहीलाई लक्षित गरी स्विमिगं पुल अपग्रेड गरेको हो ।  
विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर

विद्यार्थीहरुका लागि टेलिकमको आकर्षक अफर

   
काठमाडौं। नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ।कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय बनेको छ। कम्पनीका अनुसार सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सीम निःशुल्क उपलब्ध गराइएको छ। कम्पनीले सो रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डा
बाँकेमा आँप उत्पादन घट्ने

बाँकेमा आँप उत्पादन घट्ने

   
नेपालगन्ज, १२ बैशाख : फुल फल लाग्ने बेला बेमौसमी पानी परेपछि बाँकेमा आँपको उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यसपटक आँप उत्पादनको लक्षण राम्रो छैन् । ‘फुल त राम्रोसंग फुलेको थियो । फल लाग्ने बेला पानी र हावाहुरी परेपछि उत्पादन घट्ने निश्चित देखिन्छ ।’ ढकालले भने,–‘अझै पनि पानी र हावा, हुरी आए अहिले अनुमान गरे भन्दा कम उत्पादन हुन सक्ने देखिन्छ ।’ फुल