नियमित समाचार

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व

   
बाँके – आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिमको वर्चश्व रह्यो । बाँकेको नेपालगञ्जमा भएको प्रतियोगितामा विभागीय टीमले शीर्ष तीन स्थान हासिल गरे । जसमा पहिलो स्थानमा आर्मी, दोस्रो स्थानमा नेपाल पुलिस र तेस्रो स्थानमा सशस्त्र प्रहरीको एपीएफ रह्यो । आर्मीले एक सय ४० स्वर्ण, ८२ रजत र ६७ काश्यसहित दुई सय ८९ पदक हात पार्यो । दोस्रो स्थानमा रहेको नेपाल पुलिसले ६२ स्वर्ण, ४९ रजत र
उद्योगका लागि जानकी गाउँपालिकाले जारी ग¥यो यस्तो सूचना

उद्योगका लागि जानकी गाउँपालिकाले जारी ग¥यो यस्तो सूचना

   
नेपालगन्ज, ११ बैशाख : बाँकेको जानकी गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका उद्योग, कलकारखाना र व्यवसायीक फर्मलाई नियमन गर्न शुरु गरेको छ । जानकी गाउँपालिमा जिल्लाकै सबैभन्दा धेरै ठुला उद्योगहरु सन्चालनमा रहेका छन् । सिमेन्ट उद्योगदेखि छड उत्पादन गर्नेसम्म दर्जनौ उद्योग सन्चालनमा छन् । तर कतिपय उद्योगहरु गाउँपालिकामा सुचिकृत पनि नहुने र कर पनि नतिर्ने गरेको पाईएको छ । गाउँपालिकालाई कति उद्यो
समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुन्छ : लालबाबु पण्डित

समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुन्छ : लालबाबु पण्डित

   
नेपालगन्ज, १० बैशाख : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको ‘गुनासो बाँकी नरहने’ गरी समस्याको समाधान गरिने बताएका छन् । संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि हल गरिने उल्लेख गरे । मंगलबार नेपालगन्जको होटल सिद्धार्थमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पण्डितले बिधिपुर्वक
नेपालगन्ज उपमहानगरमा साढे ६ हजार बेरोजगारको निवेदन दर्ता (वडागत तथ्यांक हेर्नुहोस्)

नेपालगन्ज उपमहानगरमा साढे ६ हजार बेरोजगारको निवेदन दर्ता (वडागत तथ्यांक हेर्नुहोस्)

   
नेपालगन्ज, १० बैशाख : प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन नेपालगन्ज उपमहानगरपालिकामा मात्र ६ हजार ४ सय २२ जनाले निवेदन दिएका छन् । एक महिनाको अवधीमा झण्डै साढे ६ हजार जनाले निवेदन दिएको उपमहानगरपालिकाका रोजगार संयोजक हरिबोल भट्टराईले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुभएसंगै स्थानीय तहबाट चैत महिनाभर निवेदन माग गरिएको थियो । उक्त अवधीमा नेपालगन्ज उपमहानगरपालिकाबाट अत्याध
नेपालगन्ज उपमहानगरमा नयाँ व्यवसाय दर्ता गर्न चाहिने कागजपत्रबारे जानकारी

नेपालगन्ज उपमहानगरमा नयाँ व्यवसाय दर्ता गर्न चाहिने कागजपत्रबारे जानकारी

   
सेवा प्रकारः- नयाँ व्यवसाय दर्ता सेवा समयः- आवश्यक कागजात पुरा भएमा सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ‍वा वडा सचिव सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय सेवा शुल्कः- उपमहानगरपालिकाको आर्थिक एन अनुसार आवश्यक कागजातहरुः- निवेदन पत्र नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावा
नेकपाको ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको सूचि हेर्नुहोस्

नेकपाको ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको सूचि हेर्नुहोस्

   
नेपालगन्ज, ९ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सार्वजनिक भएको छ। नेकपा सचिवालयको आइतबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले उक्त नामको टुंगो लगाएको थियो । सोमवार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गरेको छ । बाँकेमा आईपी खरेल अध्यक्ष भएका छन् भने अशोक कोइराला सचिव भएका छन् ।
कर बक्यौता रकम दाखिला नगर्ने बाँके र बर्दियाका १३१  व्यवसायीको नाम सार्वजनिक

कर बक्यौता रकम दाखिला नगर्ने बाँके र बर्दियाका १३१ व्यवसायीको नाम सार्वजनिक

   
नेपालगन्ज, ९ बैशाख : आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ । आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके र बर्दियाका  १३१ व्यापारी तथा व्यवसायीलाई १५ दिनभित्र बक्यौत कर तिर्न भनेको छ । १५ दिन भित्र नतिरे उनीहरुलाई कारबाही गरिने आन्तरिक राजस्व कार्यालय बाँकेले जनाएको छ । उनीहरुलाई कार्याल