‘कर प्रणालीका बारे अपटेड हुन जरुरी छ’
नेपालगन्ज : कर प्रणालीको बिषयमा उद्योगी, व्यवसायीहरु ‘अपटेड’ हुनुपर्नेमा जोड दिइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघमा आईतबार आयोजित मध्यमस्तर करदाता सम्बन्धी कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले कर प्रणालीका क्षेत्रमा नयाँ नयाँ प्रविधिको विकास भइरहेकाले त्यसको बिषयमा स्वयं उद्योगी, व्यवसायी पनि जानकार हुनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश









