जनकल्याण माविका पुर्व विद्यार्थीद्वारा विद्यालयलाई खेलकुद सामाग्री प्रदान
नेपालगन्ज : आफुले पढे-लेखेको विद्यालयमा सहयोग गर्न पाउनु सबैको चाहना हुन्छ । त्यही सोचका साथ जनकल्याण माध्यमिक विद्यालय बद्रीपुरका भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु सहयोग गरेका छन् ।
बुधबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजनामा भुतपुर्व विद्यार्थीहरुले आफुले पढेको विद्यालयमा शैक्षिक तथा खेल सामाग्रीहरु हस्तान्तरण गरिएको भुतपुर्व विद्यार्थी देबे









