काेहलपुरकाे बिकासमा संधै ‘पुकारिने’ नाम…
समाजका विभिन्न मुद्दा, समस्या अथवा सामाजिक सुधारका क्रममा सक्रिय रुपमा सङ्लग्न, परोपकारी, जनताको प्रत्यक्ष सेवा गर्ने, समाजका गरिब र आर्थिक विपन्नताबाट गुजीरहेका व्यक्तिलाई सहयोग गर्ने र शिक्षा, स्वास्थ्य क्षेत्रमा निःस्वार्थ भावनाले काम गर्ने व्यक्तिलाई समाजसेवी भनिन्छ ।
यस्ता व्यक्तिहरूले समाजको हितका लागि मात्र काम गर्दछन् यस्तै व्यक्तिहरू मध्येका एक हुन कोहलपुरका हरिप्रसाद रावत उनको जन्म वि









