नियमित समाचार

आम्दानीको १५ % च्यारेटीमा खर्चिने गरि नेपालगन्जमा दुईवटा क्याफे संचालन(भिडियो सहित)

आम्दानीको १५ % च्यारेटीमा खर्चिने गरि नेपालगन्जमा दुईवटा क्याफे संचालन(भिडियो सहित)

   
बाँके । नेपालगन्ज-१०,गणेशमानचाेकमा प्रतिष्ठित व्यक्तिहरुकाे सहकार्यमा शुक्रबारदेखि सेभेन र मयुरा गरि दुईवटा क्याफे संचालनमा आएको छ । बरिष्ठ चिकित्सक डा निना श्रेष्ठले क्याफेकाे उद्घाटन गर्नुभयो । https://youtu.be/SRV8CsLx_Js?si=9mLPgeCjA8Q3D-sT अरु भिन्न र बिशिस्ट क्याफे संचालनमा ल्याइएको संचालककाे भनाइ छ । आकर्षक बगैचा सहित शुन्दर ईन्टरियर डिजाइन क्याफेकाे बिशेषता हाे । मनमाेहक वातावरणमा ग्रा
प्रचण्डलाई संसदबाट लगाएको आरोप प्रमाणित गर्न उपप्रधानमन्त्री विष्णु पौडेलकाे चुनाैती

प्रचण्डलाई संसदबाट लगाएको आरोप प्रमाणित गर्न उपप्रधानमन्त्री विष्णु पौडेलकाे चुनाैती

   
नेपालगन्ज । उपप्रधानमन्त्री विष्णु पौडेलले विपक्षी नेता प्रचण्डले सरकार र प्रधानमन्त्री केपी शर्मा ओली माथि सरकारको नियत नै गलत भएको, बिचौलियाका लागि काम गरेको, सरकारी जग्गा बाड्न अध्यादेश ल्याएको, अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन नसकेको जस्ता आरोप लगाएकामा पुष्टि गर्न चुनौति दिनुभएको छ। दाहालले सरकारले निर्माण व्यवसायीको भुक्तानी दिन नसकेको, पुँजीगत खर्च गत वर्षको तुलनाम कम भएको जस्ता दाबी
संसदमा प्रचण्डकाे सम्बाेधन,-मैले जगाएको आशा यो सरकारले समाप्त पार्‍याे ! (पुर्णपाठ सहित)

संसदमा प्रचण्डकाे सम्बाेधन,-मैले जगाएको आशा यो सरकारले समाप्त पार्‍याे ! (पुर्णपाठ सहित)

   
सम्माननीय सभामुख महोदय, सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु । संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं,
नरैनापुरमा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड सुरु ( भिडियो सहित)

नरैनापुरमा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड सुरु ( भिडियो सहित)

   
नेपालगन्ज : नरैनापुर गाउँपालिकामा छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बिहिवार एक औपचारिक कार्यक्रमका बीच नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरेका थिए । https://youtu.be/C9kz9g2f66I?si=tDi_wWa-3DamMlTi आजबाट सुरु भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङशिल्ड खेल
प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

प्रादेशिक महोत्सव सम्पन्न, डेढ लाखको अवलोकन र ६ करोडको कारोबार

   
नेपालगन्ज  । नेपालगन्ज उद्योग वाणिज्य संंघ बाँकेले आयोजना गरेको प्रादेशिक महोत्सव बुधबार सम्पन्न भएको छ । यही १०–२२ माघसम्म आयोजना गरिए पनि निर्र्धारित मितिको अर्को दिन अर्थात १४औं दिनमा औपचारिक कार्यक्रम गरी समापन गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै संघका अध्यक्ष टंकबहादुर धामीले करिव डेढ लाख जनाले अवलोकन गरेको र करिब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । महोत्सवको तथ्याङ्क
इन्टर स्कुल डान्सिङ स्टारको उपाधि सगरमाथा स्कुलका दिलिपलाई

इन्टर स्कुल डान्सिङ स्टारको उपाधि सगरमाथा स्कुलका दिलिपलाई

   
नेपालगन्ज । इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स
२०४९ देखि २०७९ सम्म एमालेले बाँकेमा कति उम्मेदवार उठायाे ? खोजी गर्दै (भिडियो सहित)

२०४९ देखि २०७९ सम्म एमालेले बाँकेमा कति उम्मेदवार उठायाे ? खोजी गर्दै (भिडियो सहित)

   
नेपालगन्ज । बाँके नेकपा एमाले निकट स्थानीय तह विभागले २०४९ सालदेखि २०७९ सालसम्म नेकपा एमालेको तर्फबाट स्थानीय तहमा उठाइएका उम्मेदवारहरूलाई क्षमता अभिबृद्धि गर्ने भएको छ। स्थानीय तह विभाग प्रमुख मिन बहादुर मल्लको अध्यक्षतामा बसैको बैठकले उक्त निर्णय गरेको हो । त्यसै गरी विभागले आफ्नो संगठन स्थानीय तह सम्म संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ। https://youtu.be/RrE5AGGw1Uo?si=GKSLWfwBBa5
‘…त्यस शिक्षण अस्पतालका कर्मचारीलाई अन्यत्र व्यवस्थापन गर्नु’

‘…त्यस शिक्षण अस्पतालका कर्मचारीलाई अन्यत्र व्यवस्थापन गर्नु’

   
नेपालगन्जः सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई पत्र लेख्दै आफ्ना कर्मचारीहरु तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ । साविक नेपालगन्ज हस्पिटल रिर्सच एण्ड टे«निङ सेन्टर प्रालिले २०५४ सालदेखि नेपालगन्जमा अस्पताल संचालन गर्दै आएको उल्लेख गर्दै पत्रमा २०५५ सालमा चिकित्सा शिक्षण अध्यापन गराउनका लागि सम्पूर्ण पूर्व
एमाले लुम्बिनीले बनायो संगठन सुदृढीकरणको यस्तो नीति

एमाले लुम्बिनीले बनायो संगठन सुदृढीकरणको यस्तो नीति

   
नेपालगन्ज  । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ । बाँकेको नेपालगन्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्र्तगत तीन महिले अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छवटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घ
खजुरा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

खजुरा गाउँपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडा वितरण

   
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाले जाडो समयमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि ६० वर्षभन्दा माथिका ११० जना जेष्ठ नागरिकलाई सो गाउँपालिकाको कार्यालयले न्यानो कपडाको रुपमा बल्याङ्केट वितरण गरिएको खजुरा गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शुशिला न्याेैपानेले जानकारी दिनुभयो । बल्याङ्केट वितरण गर्नुहुँदै ख