टाेल-टाेलमा कमिटी निर्माण गर्दै एमाले बाँके (फाेटाे फिचर)
नेपालगन्ज । नेकपा एमाले बाँकेले टाेल-टाेलमा संगठन बिस्तारलाई तिब्रता दिएको छ । २०८४ सालमा हुने विभिन्न तहका निर्वाचनकाे तयारी स्वरुप पार्टीलाई बलियाे बनाउन टाेल कमिटी गठनलाई प्राथमिकतामा राखेकाे अध्यक्ष निरक गुरुङले जानकारी दिनुभयाे ।
‘टाेल कमिटी मार्फत सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी एमालेमा जाेड्ने काम गरिरहेका छाैं’ अध्यक्ष गुरुङले भन्नुभयो,-‘त्यसले संगठनलाई मजबुत बनाउने काम गर्ने छ । निर









