आरोपप्रत्यारोप उत्रिए काँग्रेस-एमालेका नेता
नेपालगन्ज । एमाले नेतृत्वकाे कर्णाली प्रदेश सरकारमा कलह सुरू भएकाे छ । एमाले नेता यमलाल कंडेलले नेतृत्व गरिरहेकाे सरकारमा नेपाली कांग्रेसले चित्त दुखाउँदै सरकार छाड्ने सम्मकाे चेतावनी दिएकाे । तर एमालेका नेताले सरकार नढल्ने बताइरहेका छन् । दुबै दलका नेताहरु आरोपप्रत्यारोप उत्रिएका छन् ।
नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढासँग सत्ता साझेदार द









