थारु समुदायकाे विशेष पर्व (भिडियो)
नेपालगन्ज । तराइको थारु बस्तिमा माघीको रौनकता छाएको छ । बाँके, बर्दिया,दाङ, रूपन्देही, नवलपरासी, कपिलवस्तुमा माघी पर्वले चहलपहल बढाएको छ । कामको लागि गाउँ बाहिर गएकाहरू घर फर्किइसकेका छन् ।
https://youtu.be/bfyt97h95xc?si=-uwAOZ-aNwmBrwA2
थारू समुदायको मौलिक चाड माघी पर्वले सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई उजागर गर्दै राष्ट्रिय एकताको प्रतीकका रूपमा मनाइन्छ । पुस महिनाको अन्तिम दिन सुरु ह









