नियमित समाचार

खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न

   
नेपालगन्ज  :  बाँकेको खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएकोछ । आईतबार एक समारोहकाबीच गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले गाउँसभाको शुरुवात गरेका थिए । ‘हामी आफै बनाउँ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा’ भन्ने मूल नाराका साथ खजुरा गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभामा विभिन्न वडा कार्यालयहरुको योजना कार्यक्रम, विषयगत शाखा, वडाका विभिन्न योजनाहरुको ठेक्का पश्
तक्षशिलामा काेमल ओली पुग्दा…

तक्षशिलामा काेमल ओली पुग्दा…

   
नेपालगन्ज । राष्ट्रियसभाकाे पुर्व सदस्य तथा चर्चित गायिका काेमल ओलीले बाँके, कोहलपुर स्थित तक्षशिला विद्यालयको अवलोकन गरेकी छन् । अवलोकनपछि उनले विद्यालयकाे प्रशंसा गरिन् । विद्यालयमा हाल करिब ९०० विद्यार्थी अध्ययनरत रहेछन् । विद्यालयका अध्यक्ष बिष्णु बेलवासे, संचालक खोपिराम वली लगायतले ओलीलाई स्वागत गरेका थिए । पढाईको गुणस्तरमा विशेष ध्यान दिएको पाएको बताउँदै ओलीले शैक्षिक स्तर उत्कृष्ट
राप्तीबगरमा तरकारी र फलफूल फलाउन भारतीयलाई भ्याईनभ्याई (भिडियो )

राप्तीबगरमा तरकारी र फलफूल फलाउन भारतीयलाई भ्याईनभ्याई (भिडियो )

   
राप्तीबगरमै फलाउँछन् भारतीय नागरिकले संयाै कुईण्टल तरबुजा । चैतबाट बजारमा बिक्री गर्ने गरि उनीहरुले यसरी खेती शुरु गरेका छन् । हेर्नुस् पूरा भिडियो - https://youtu.be/ZuwRH2emwZ0?si=t-eRZTu-02Eosfp6
जिभिएनका बिद्यार्थीले गरे ‘ब्लड टेष्ट’ (हेर्नुस् भिडियो )

जिभिएनका बिद्यार्थीले गरे ‘ब्लड टेष्ट’ (हेर्नुस् भिडियो )

   
नेपालगन्ज । जिभिएन स्कुल नेपालगन्जका कक्षा दशका विद्यार्थीले बुधवार  ब्लड ग्रुप टेष्टिङ क्याम्पेनिङ कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीको सहभागिता थियाे । विद्यार्थीले सहारा प्याथलाेजीको सहकार्यमा सुरक्षा अपनाएर ब्लड ग्रुप पहिचान गरेका थिए । विद्यार्थीकाे याे कार्यकाे प्रिन्सिपल मानबहादुर थापाले प्रशंसा गरेका थिए । बिज्ञान संकायका शिक्षक
अंग्रेजी नयाँ बर्षमा मनाइयो ढाकाटोपी दिवस (भिडियो सहित)

अंग्रेजी नयाँ बर्षमा मनाइयो ढाकाटोपी दिवस (भिडियो सहित)

   
नेपालगन्ज । आज जनवरी १ तारीख राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस को अवसरमा नेपालगन्ज साइक्लिङ क्लबले एक औपचारिक कार्यक्रमको आयोजना गरि मनाएको क्लब का कार्यबाहक अध्यक्ष कबिराम बुढाथोकीले जानकारी दिए । काबा अध्यक्ष बुढाथोकीका अनुसार कार्यक्रममा मेचिमाहकाली साइकल यात्रा पुरा गरेका तेजबिक्रम शाह, रमेशकुमार मल्ल , सतिश निरौला सहित झन्डै दुई दर्जन साइकल यात्रीहरुको सहभागिता रहेको थियो। कार्यक्रममा
अब प्रचण्डकाे खेलाेफड्काे काम छैन : शंकर पाेखरेल

अब प्रचण्डकाे खेलाेफड्काे काम छैन : शंकर पाेखरेल

   
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उ
स्थानीय परियोजना सल्लाहकार बैठक सम्पन्न

स्थानीय परियोजना सल्लाहकार बैठक सम्पन्न

   
नेपालगन्ज : पेशागत तथा वातवरणिय स्वास्थ्य सहयोग परियोजना बाँकेले स्थानीय परियोजना सल्लाहकार बैठकको आयोजना गरेको छ । बी ग्रुपले कार्यक्रम संचालन गरेको पालिकाका जनप्रतिनिधि सहितको उक्त कार्यक्रममा परियोजना संचालन भएका स्थानीय तहका जनप्रतिनिधि समेतको उपस्थितिमा परियोजनाको बारेमा समेत छलफल गरिएको थियो । बी ग्रुपले परियोजना अन्तरगत रहेर एकबर्षको अवधिमा गरेका काम कारवाहिको बारेमा समेत जानकारी
शिखर प्लाईकाे सहभागिता हुँदै,स्टल नं. ६२ रहने

शिखर प्लाईकाे सहभागिता हुँदै,स्टल नं. ६२ रहने

   
नेपालगन्ज । नेपाल वूड इन्टरनेशनल एक्स्पो -२०२५ जनवरी १७-१९ मा सातौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा हुँदैछ । उक्त एक्स्पोमा नेपालगन्जकाे प्रख्यात शिखर प्लाईले समेत सहभागिता जनाउँदै छ । शिखरले हरेक बर्ष हुने एक्स्पोमा आफ्नो सहभागिता जनाउँदै आएको हो । यसपटक शिखरकाे स्टल नम्बर ६२ रहेकाे छ । यस अन्तराष्ट्रिय प्रदर्शनीमा वूडवर्किंग एण्ड फर्निचर म्यानीफ्याक्चरिंग मेशिनरिज, पावर टुल्स, पलाईवूड
विद्यार्थीलाई शैक्षिक सामग्री दिएर जन्मदिन मनाए प्रअ देवकाेटाले !

विद्यार्थीलाई शैक्षिक सामग्री दिएर जन्मदिन मनाए प्रअ देवकाेटाले !

   
नेपालगन्ज । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ । तर केहीमा भने सामाजिक भावना पनि रहेको छ । स्थायी घर ताँजाकोट गाँउपालिका वडा ०४ हुम्ला निवासि हाल बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी तारञ्जा स्थित कञ्चनापुर आधारभुत बिद्यालयका प्रधानाध्यापक बसन्त देवकोटा
नेपालको संविधान अवधी भाषामा अनुवाद

नेपालको संविधान अवधी भाषामा अनुवाद

   
नेपालगन्ज । पश्चिम तराई र मधेशमा बहुप्रचलनमा रहेको अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याएको हो । अवधी भाषामा प्रकाशित संविधानको प्रतिलाई काठमाडौंमा का