नियमित समाचार

कब्रिस्तान ब्यवस्थापन समितिकाे अध्यक्षमा ‘छाेट्कउ’

कब्रिस्तान ब्यवस्थापन समितिकाे अध्यक्षमा ‘छाेट्कउ’

   
नेपालगन्ज : मुस्लिम समुदायको शव विसर्जन स्थल (कब्रिस्तान) ब्यवस्थापन समितिले शनिवार आयोजना गरेको भेलाले हाजी अब्दुल रहीम हलवाई (छोटकउ) को नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । नेपालगंज उपमहानगरपालिका ४ मा रहेको कब्रिस्तानलाई थप व्यवस्थित बनाउन नव गठित समितिको अध्यक्षमा हाजी अब्दुल रहीम हलवाई (छोटकउ) उपाध्यक्षमा फिरोज वारसी, निसार अन्सारी,अश्फाक अन्सारी, सचिवमा गौसिया जियाउल इस
सिँगडाखेतीमा रमाएका प्रेम कस्यप(भिडियो सहित)

सिँगडाखेतीमा रमाएका प्रेम कस्यप(भिडियो सहित)

   
बाँके – बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । https://youtu.be/g9U6JxG1pZU?si=7Krr9egIfGpp7X_Y उहाँले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तल
‘इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्छु’

‘इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पूरा गर्छु’

   
नेपालगन्ज । पाेखरा बिश्वबिद्धालयका उपकुलपति प्रा.डा. वेदराज केसीले इमान्दार एवं कर्तव्यनिष्ठ भई जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उपकुलपति नियुक्तपछि सामाजिक संजालमा लेख्दै केसीले उच्च शिक्षाको विकासमा योगदान गर्नसक्ने विश्वासका साथ पोखरा विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेकाेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ । ‘हिजो सपथसमेत गराई गहन जिम्मेवारी प
बीउ व्यवसायी संघकाे अध्यक्षमा सुरेश गुरुङ

बीउ व्यवसायी संघकाे अध्यक्षमा सुरेश गुरुङ

   
नेपालगन्ज । नेपाल बीउ व्यवसायी संघको शुक्रबार काठमाडौंमा सम्पन्न २६ओैं साधारणसभा एवम् अधिवेशन बाट सुरेश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा दुर्गा अधिकारी, उपाध्यक्ष(आयात),अरुण लाल श्रेष्ठ, उपाध्यक्ष(वितरक) , कुलप्रसाद सुवेदी, उपाध्यक्ष(उत्पादक) विष्णुराज बुर्लाकाेटी रहेका छन् । त्यस्तै महासचिव विश्वराज बानियाँ, सचिव सक्कल थापा, काेषाध्य
प्रचार अभियानलाई प्रभावकारी बनाउँदै एमाले बाँके

प्रचार अभियानलाई प्रभावकारी बनाउँदै एमाले बाँके

   
नेपालगन्ज । नेकपा एमाले बाँकेले प्रचारात्मक अभियानलाई प्रभावकारी बनाउने भएको छ । पार्टी प्रचार विभाग प्रमुख निर्मला सुनारकाे अध्यक्षतामा बसेकाे बैठकले सबै संयन्त्र प्रयाेग गरि पार्टीले गरेका गतिविधिहरु प्रचारप्रसारमा ल्याउने निर्णय गरेकाे हाे । बैठकमा केन्द्रीय सदस्यता तथा बाँके इन्चार्ज शान्ति ढकाल,केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र,पार्टी अध्यक्ष निरक गुरुङ,माेर्चा संगठन प्रमुख किशाेर था
निजामती कर्मचारी संगठन नरैनापुरकाे अध्यक्षमा मिश्रा,काेषाध्यक्षमा केसी

निजामती कर्मचारी संगठन नरैनापुरकाे अध्यक्षमा मिश्रा,काेषाध्यक्षमा केसी

   
नेपालगन्ज । शुक्रबार नेपाल निजामती कर्मचारी संगठन नरैनापुर कार्यसमितिकाे दाेस्राे पालिका अधिवेशन सम्पन्न भएको छ । दाेस्राे पालिका अधिवेशनबाट निर्वाचित समिति हेर्नुस अध्यक्ष :-लक्ष्मी कान्त मिश्रा उपाध्यक्ष :-जीवन लाल यादव काेषाध्यक्ष:-कमल के सी सचिव :-विनाेद चाैधरी सदस्य हुश्न बानाे दर्जी सदस्य: घन श्याम थारू सदस्य :मन बहादुर थापा सदस्य :अब्दुल हकिम गुजर सदस्य :-टेक बहादुर धाेबी सदस्य
अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण

   
नेपालगन्ज : नेकपा एमाले बाँकेले नेपालगंज मेडिकल कलेजले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रेस बिज्ञप्ती जारी गर्दै अस्पताल व्यवस्थापनले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो । साथै एमाले बाँकेले कर्मचारी ट्रेड युन
खजुराले घर-घर पुगेर गर्‍यो ब्यवसाय दर्ता(भिडियो रिपोर्ट )

खजुराले घर-घर पुगेर गर्‍यो ब्यवसाय दर्ता(भिडियो रिपोर्ट )

   
खजुरा गाउँपालिकाले वडा नम्बर एक देखी आफ्नो आठ दिने ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सम्पन्न गरेको हो । पालिकामा रहेका सबैखाले ब्यवसायको अभिलेखिकरण र ब्यवसायको अनुदान तथा करको दायरामा ल्याउन पालिकामा रहेका हरेक ब्यवसायीको घरदैलोमै पुगि ब्यवसाय दर्ता, नविकरण तथा अनुगमन अभियान सुरु गरिएको खजुरा गाउँपालिकाको राजस्व शाखाका प्रमुख भक्त बहादुर रावतले जानकारी दिएका छन् । शाखा प्रमुख रावतक
कृषिमा आइपिएम प्रविधि के हाे ? हेर्नुस् भिडियो

कृषिमा आइपिएम प्रविधि के हाे ? हेर्नुस् भिडियो

   
बालीनालीका शत्रु कीरा मार्न प्रयोग हुने रासायनिक विषादीले मित्र (फाइदा गर्ने) जीवसमेत मार्ने क्रम बढेपछि २२ वर्षअघि सरकारले अभियानकै रुपमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कार्यक्रमलाई लागू गर्‍यो। संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा तत्कालीन बाली संरक्षण निर्देशनालयको राष्ट्रिय आइपिएम कार्यक्रममार्फत मुलुकभर कृषक पाठशाला सञ्चालन हुन थाले। कृषि प्राविधिक (अधिकृतदेखि जेटि
खजुरामा प्राङ्गारिक तरकारी उत्पादनमा जुटे महिला ( भिडियो रिपोर्ट)

खजुरामा प्राङ्गारिक तरकारी उत्पादनमा जुटे महिला ( भिडियो रिपोर्ट)

   
नेपालगन्ज : बी ग्रुप र खजुरा गाउँपालिकाको आयोजनामा खजुरामा प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वातावरणीय स्वास्थ्य सहयोग परियोजना बाँकेको सहयोगमा खजुरा गाउँपालिकाका र बी ग्रुपले खजुरा गाउँपालिका वडा नम्बर दुईमा रहेको अस्टम सहकारी संस्थाका सदस्यहरुलाई प्राङ्गारिक तरकारी उत्पादनका लागि सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अस्टम सहकारी संस्थाका सदस्