‘नेपालगन्ज सिटी हल’काे निर्माण अन्तिम चरणमा (भिडियो)
नेपालगन्ज : नेपालगन्जमा अत्याधुनिक सभागृह बनिरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगिरहंदा त्यसकाे संचालन र ब्यवस्थापनका बिषयमा बिमर्श शुरु भएको छ।
सहरी विकास मन्त्रालयले नेपालगन्ज उपमहानगरपालिका– १४ भवानीयापुरमा चार तले ‘नेपालगन्ज सिटी हल’ निर्माण गरिरहेको छ । बाँकेका सांसद मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्री हुँदा ‘नेपालगन्ज सिटी हल’का लागि बजेट विनियोजन गरेका हुन् ।
संघीय आयोजना कार









