‘मिसन २०८४’ सफल पार्न एमाले केन्द्रीय नेता अब वडा तहमा केन्द्रित हुने
काठमाडौँ-आगामी २०८४ को आम निर्वाचनमा बहुमत ल्याउने लक्ष्यसहित ‘मिसन-२०८४’ सञ्चालन गरेको एमालेले नयाँ अभियान अघि सारेको छ। एमालेले अब सबैभन्दा सानो प्रशासनिक इकाई वडामा आफूलाई केन्द्रित गर्ने भएको छ।
पार्टी केन्द्रीय सङ्गठन विभागद्वारा हिजो र अस्ति सञ्चालित राष्ट्रिय कार्यशालाले वडाबाटै पार्टीलाई मजबुत बनाउन तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी माघ देखि चैत महिनासम्म तीन महिन









