माैरी संरक्षणमा नेपाली सेनाका सेवा निबृत्त सुवेदार बस्नेत (भिडियो सहित)
बाँके । कोहलपुर नगरपालिका–११ बसपार्क बनबाटिकाका ५० वर्षिय पुरमल बस्नेत नेपालमा अति नै दुर्लभ सहितका मौरीको संरक्षणमा जुटेका छन् । उनी नेपाली सेनाका सेवा निबृत्त सुवेदार हुन ।
‘पुतको मौरी अत्यन्तै सानो र डंक रहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाईने भए पनि अज्ञानताको कारण लोप हुने अवस्थामा पुगेको छ । तर, संरक्षणको लागि संबन्धित निकाय मौन छ’–बस्नेतले भने । हेर्दा अत्यन्त









