महासचिब शंकर पोखरेलको पहलमा बजेट सुनिश्चित भएपछि दाङमा एमबिबिएस पढाउने बाटाे खुल्यो !
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबिबिएस सन्चालनार्थ ७५ प्रतिशत बिद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ ।
एमालेका महासचिब शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ ।
अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताउनु भयो । प्









