यसरी दुर्घटना भयाे नुवाकोटमा हेलिकप्टर
नेपालगन्ज । बुधबार दिउँसो रसुवाको स्याफ्रेबेसीका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ।
शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर भन्ने ठाउँमा दुर्घटना हुँदा हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको हो। १ जना महिला र ४ जना पुरुष सवार हेलिकप्टरका सबै मृतकको शव निकालि









