नेपालगन्जमा भोलि ‘बिट द स्पिड’, हुने होइन त सहभागी ?
नेपालगन्ज । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले टि-२० क्रिकेटलाई लक्षित गर्दै नेपालगन्जमा बिहीबार ‘बिट द स्पिड’ अभियान संचालन गर्दै छ ।
वर्ल्डलिंकले यस्ताे अभियान देशभरकाे मुख्य शहरमा मंगलबार ४ बजे देखी ६ बजेसम्म ‘बिट द स्पिड’ अभियान सुरु गरेकाे हाे ।
नेपालगन्जमा बिहीबार नेपालगन्ज बिशाल चोक नजिकैको चौरमा अपरान्ह ४ बजेदेखि ६ बजे ‘बिट द स्पिड’ हुने छ ।
उक्त अभियानमा क्रिकेटप्रेमीहरुले बलिङ









