नियमित समाचार

खजुरामा पहिलो पटक आयुर्वेद थेरापी

खजुरामा पहिलो पटक आयुर्वेद थेरापी

   
नेपालगन्ज । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति खजुरा स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि खजुरामा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ । बाँकेको खजुरा गाउँपालिका –३काे नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । नागरिक आरोग्य सेवा केन्द्र खजुरा गाउँपालिका प्रमुख किरण खनाले जानकारी दिनुभयो । भवन तथा पञ्चकर्म/ पुर्वकर्म थेरापी सेवा
बाँकेमा राप्ती नदीकाे बाढीले बगाउँछ सीमा स्तम्भ

बाँकेमा राप्ती नदीकाे बाढीले बगाउँछ सीमा स्तम्भ

   
बाँके । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा सीमा स्तम्भ बगेका छन् । नेपाल-भारत सीमा पर्ने राप्ती  नदी वरपरका  सीमा  स्तम्भ बगेकाे हुन । यसरी सीमा  स्तम्भ  बगेकाे बिषय नयाँ नभई धेरै पुरानाे हाे । खासमा बाँकेमा नेपाल-भारत सीमा हुँदै राप्ती नदी बग्छ । सोही नदीक्षेत्रमा पर्ने १६ वटा सीमा  स्तम्भ बर्षाै पहिले बाढीले बगाएका हुन । बाढीबाट सीमा  स्तम्भ जाेगाउ दुबै देशलाई चुनौती छ । त्यसबाहेक बाँ
नयाँ बर्षमा काेहलपुर-देउराली साईक्लिङ्ग प्रतियाेगिता हुँदै

नयाँ बर्षमा काेहलपुर-देउराली साईक्लिङ्ग प्रतियाेगिता हुँदै

   
काेहलपुर : नयाँ वर्ष २०८१ काे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय मेयर कप ‘काेहलपुर-देउराली अपहिल साईक्लिङ प्रतियाेगिता’ हुने भएको छ। स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते हुन लागेकाे प्रतियाेगिताकाे तयारी पूरा भएको अध्यक्ष जनक ओलीले बताए । लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही ,प्युठान ,दाङ लगाएत लुम्बिनी प्रदेशका विभित्र जिल्लाबाट खेलाडी सहभागी हुने हुन
समाचारका बिषयमा महासंघ अध्यक्ष माथि एसपी बोहराको धम्कीप्रति ध्यानार्कषण

समाचारका बिषयमा महासंघ अध्यक्ष माथि एसपी बोहराको धम्कीप्रति ध्यानार्कषण

   
नेपालगन्ज । सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी उपरीक्षक सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहनुभएका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न दिएको धम्कीपूणर् दवावका बिषयमा बिहीवार नेपालगन्जमा पत्रकार सम्बद् संगठनहरुबीच आकस्मिक बैठक बसेको छ । जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई
एउटै किसानकाे दुधकाे कराेड पैसा बाँकी

एउटै किसानकाे दुधकाे कराेड पैसा बाँकी

   
नेपालगन्ज । बिश्व दूध दिवस–२०७३ मा तत्कालिन राष्ट्रपति बिद्या भण्डारीबाट देशकै धेरै दूध उत्पादन गर्ने किसानकारुपमा पुरस्कृत भएका बाँके डुडुवा गाउँपालिका–३ का रामसुहावन यादव यो पेशा छाड्ने मनस्थितीमा पुगेका छन् । सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डिडीसी)ले दूधको रु एक करोड भन्दा बढिको भुक्तानी गरेको छैन् । उत्पादन भएको दूधको भुक्तानी रोकिएपछि भैसीलाई खुवाउने दानासम्म किन्न धौधौ परेपछि
उपकार लघु बित्तद्वारा केन्द्र प्रमुख तथा बित्तीय सचेतना कार्यक्रम आयोजना

उपकार लघु बित्तद्वारा केन्द्र प्रमुख तथा बित्तीय सचेतना कार्यक्रम आयोजना

   
नेपालगन्ज । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडद्धारा बर्दिया जिल्लामा अवस्थित सितलाबजार शाखा र बाँके जिल्लामा अवस्थित फत्तेपुर शाखाद्धारा संचालित केन्द्रका केन्द्र प्रमुख तथा सदस्य करिब २०० जनाको सहभागितामा उनिहरुको सशक्तिकरण तथा वित्तीय चेतनाका लागि केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै बढैयाताल गाउपालिका वडा न.२ का वडा अध्यक्ष डिला देव गि
पिपलटारमा मह दिवस मनाइयाे

पिपलटारमा मह दिवस मनाइयाे

   
नुवाकाेट । आधुनिक माैरी फार्म तथा घार उद्योग बिदुर-५ पिपलटार नुवाकोटको आयोजनामा १८ औ राष्ट्रिय मह दिवस कार्यक्रम मनाइएको छ । कार्यक्रम प्रमुख अतिथि बिदुर नगरपालिका-५ मा वडा अध्यक्ष लिलानाथ न्यौपाने थिए । कार्यक्रममा अतिथि कृषि विकास कार्यालयका प्रमुख केशब खनाल, उद्योग तथा बाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशाेर सापकाेटा,कृषि विकास शाखा बिदुरका सन्तोष थपलिया,च्वाडि उमाबिका प्र.अ. द्वारिका प
नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

   
नेपालगञ्ज। मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ। १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन  गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए। खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानक
८ महिनामा ११ अर्व उठ्यो, ४ महिनामा १७ अर्व उठ्ला ?

८ महिनामा ११ अर्व उठ्यो, ४ महिनामा १७ अर्व उठ्ला ?

   
नेपालगन्ज ११ चैत । देशमा आर्थिक शिथिलता भइरहेका बेला त्यसको प्रत्यक्ष असर आयात निर्यातमा परेको छ र भंसार राजश्व संकलन घटेको छ । त्यसैमा सरकारले दिएको हालसम्मकै उच्च लक्ष्य भेटाउन नेपालगन्ज भंसार कार्यालयलाई धौधौ परेको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि नेपालगन्ज भंसार कार्यालयलाई रु २८ अर्व ६६ करोड २५ लाख र भंसार राजश्व उठाउने लक्ष्य तोकिएको थियो । तर फागुन महिनासम्म जम्मा रु ११ अर्व ५९
मैत्रीपुर्ण फुटबल खेलमा प्राध्यापक तथा कर्मचारी संघ ३–१ गोल अन्तरले विजयी

मैत्रीपुर्ण फुटबल खेलमा प्राध्यापक तथा कर्मचारी संघ ३–१ गोल अन्तरले विजयी

   
नेपालगन्ज । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन भईरहेको खेल सप्ताह कार्यक्रम अन्तर्गत बिहिबार भएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज तथा कर्मचारी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र स्व.वि. यु. महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बिच भएको मैत्रीपुर्ण फुटबल खेलमा प्राध्यापक तथा कर्मचारी संघ ३–१ गोल अन्तरले विजयी भएको छ ।