नेपालगन्जमा फोहोर फाल्नेलाई दश हजार जरिवाना गरियो
नेपालगन्ज, पुस ११ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर ९औषधिजन्य० फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
आज संयुक्त बजार अनुगमनका क्रममा सडकमा जथाभावी म्याद नाघेका औषधि ९फोहोर० फालेको भेटिएपछि नन्दादेवीलाई १० हजार रुपैयाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य









