नियमित समाचार

जहाँ सुर्ती,चामल झैं भारतबाट दैनिक दूधको तस्करी हुन्छ

जहाँ सुर्ती,चामल झैं भारतबाट दैनिक दूधको तस्करी हुन्छ

   
नेपालगन्ज । कपडालत्ता र खाद्यन भारतबाट तस्करी भएर नेपाल भित्रिन्छ भन्ने त सबैले देखे सुनेकै हो । तर बा“के र बर्दिया जस्तो सीमावर्ती जिल्लामा दुधको समेत दैनिक तस्करी हुने गरेको छ । चोरीपैठारी नियन्त्रण गर्न बसेका निकायको लाचरीका कारण भित्रिएको भारतीय दुधका कारण यहा“का कृषकले उत्पादन गरेको दुध विक्री नभएर ‘मिल्क होलीडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दिपकराज भण्डारी
अस्ट्रेलियाकाे नयाँ आप्रवासी नीतिले नेपाली बिद्यार्थीलाई कस्ताे असर पर्ला ?

अस्ट्रेलियाकाे नयाँ आप्रवासी नीतिले नेपाली बिद्यार्थीलाई कस्ताे असर पर्ला ?

   
नेपालगन्ज । बेलायतजस्तै अस्ट्रेलिया सरकारले पनि आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् । अष्ट्रेलिया सरकारले २ वर्षभित्र आप्रवासीको संख्या आधा घटाउँने घोषणा गरेको छ । त्यसो भयो भने हाल ५ लाख बढीको संख्यामा रहेका आप्रवासीको संख्या साढे २ ला
‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’

‘ऋण असुलीका नाममा वित्तीय संस्थाले टर्चर गरे’

   
नेपालगन्ज । बाँके र बर्दियाका व्यवसायीले सोमवार नेपाल राष्ट्र बैंक नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै ऋण असुलीका नाममा बैंक तथा वित्तीय संस्थाले टर्चर गरेको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि ऋण असुलीका नाममा ब्यवसायीको घरघरमा पुगी मानसिक यातना दिने साथै सामाजिक दूब्र्यवहार गरेका कारण बिहान उठेर घर बाहिर बस्ने र राति सुत्नको लागि मात्र घरमा आउने अ
जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट

जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट

   
जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु ९ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४
कोरिया पठाइदिने भन्दै पैसा उठाउने गिराेह खजुरामा सक्रिय

कोरिया पठाइदिने भन्दै पैसा उठाउने गिराेह खजुरामा सक्रिय

   
‘यस्ता भ्रमहरुमा कोहि नपरौ, रकम दिएको सवुत प्रमाण राखौ ! बेलैमा प्रहरी , प्रशासनलाई सूचना दिऔ । ठग्ने,ठगिने धन्दाबाट बेलैमा सतर्क रहौं ।’ — श्रवणकुमार पोखर,सिडिओ बाँके नेपालगन्ज २५मंसिर । नेपाल सरकारले मात्रै दक्षिण कोरियामा कामदार पठाउँछ । कुनै पनि म्यानपावर कम्पनीले पठाउन सक्दैनन् । तर बाँकेको खजुरा गाउँपालिकाको घर—घरमा कोरिया जाने झुटो हल्ला फैलिएको छ । आर्कषक रोजगारीको गन्तव्य कोरिया
२९ ताेला सुनसहित बर्दियामा पक्राउ परे बाँकेका दुई युवा

२९ ताेला सुनसहित बर्दियामा पक्राउ परे बाँकेका दुई युवा

   
नेपालगन्ज । बर्दियाको कर्तनियाबाट प्रहरीले ठूलो परिमाणमा अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार साँझ इलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट खटिएको प्रहरी टोलीले अवैध सुनका गरगहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । २८ प्रकारका तयारीका सुनका अवैध गरगहनाहरूसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दिया स्रोतले जनाएको छ । पक्राउ पर्नेमा बाँके राप्ती सोनारी ग
भारतबाट भित्र्याएकाे कुखुरा बरामद

भारतबाट भित्र्याएकाे कुखुरा बरामद

   
नेपालगन्ज । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका ब्रोइलर कुखुरा बाँके प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा ल्याइएका तीन सय किलोग्राम ब्रोइलर कुखुरा राप्तीसोनारी गाउँपालिका– ४ कुम्भरस्थित जंगलनजिकबाट बरामद गरेको हो। कुखुरासहित तस्करी गर्न प्रयोग गरिएको तीनवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँग
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले गरे भैरहवामा विरोध प्रदर्शन

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले गरे भैरहवामा विरोध प्रदर्शन

   
नेपालगन्ज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनको माग गर्दै ब्यवसायीहरुले भैरहवामा विरोध प्रदर्शन गरेका छन् । भैरहवाको देवकोटा चोक, मिलन चोक, विद्रोही चोक, बर्मेलीटोल हुँदै बुद्ध चोकसम्म र्याली तथा प्रदर्शन गर्दै ब्यवसायीहरुले विमानस्थल पूर्णरुपमा सञ्चालन नभएसम्म निरन्तरुपमा विरोध प्रदर्शनका कार्यक्रम गर्ने बताएका छन् । रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्
संघको महासचिवको विवाद छलफल निष्कर्षविहिन,फेरी छलफल हुने

संघको महासचिवको विवाद छलफल निष्कर्षविहिन,फेरी छलफल हुने

   
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघमा मतगणनाका क्रममा महासचिव पदमा उत्पन्न बिवादका बिषयमा आईतवार जिल्ला प्रशासन कार्यालय बाँकेमा छलफल भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले विवादका पक्षलाई बोलाएर समाधानका लागि पहल गरेका हुन । छलफलमा संघको संस्थाप पक्ष र असन्तुष्टपक्षले आआफ्ना कुरा राखे पनि कुनै निष्कर्ष निस्किएन । प्रमुख जिल्ला अधिकारी पोखरेलले सहमति गरेर जान अनुरोध गरेक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५९० ग्राम सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५९० ग्राम सुन बरामद

   
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ५९० ग्राम सुन बरामद भएको छ । सुनसँगै प्रहरीले इजिप्ट र सुडानका नागरिकलाई पनि पक्राउ गरेको छ । शनिबार राति ११ : ५१ बजे काठमाडौंमा अवतरण गरेको फ्लाई दुबईको जहाजमा आएका उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा सुनसहित पक्राउ गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसँग सुन तस्क