नियमित समाचार

ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

ऊनकाे स्वेटर, गलैँचा अन्तर्राष्ट्रिय ब्रान्ड बन्ला !

   
केपी शर्मा ओली जाडाे बढेसँगै लेकबाट भेडीगोठहरु बेंसी झर्ने क्रम मध्यपहाडी लोकमार्ग यात्रामा धेरै ठाउँमा देखियो। मैले उहाँहरुका कुरा सुनें। उहाँहरू ऊनबाट स्वेटर, गलैँचा बुनेर बेच्नुहुँदो रैछ। मैले उहाँहरूबाट एउटा स्वेटर किनेँ, धेरै न्यानो थियो। यसो सोचें - यी भेडाको ऊनका गलैँचा, स्वेटरहरुलाई ब्रान्डिङ् गरेर (एडिडास, नाईक) जस्तै अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने आइडिया हाम्रा बिबिए एमबिए
विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय सङ्कटमा

   
झापा । अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्
यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

यस्ताे हुन्छ अछाममा मात्रै पाइने नाैं मुठी गाई

   
हातको मुट्ठीले गाईको उचाइ नाप्दा नौ मुठी पुग्ने भएकोले यसलाई नौ मुठी गाई भनिएको हो। नेपालको अछाम जिल्लामा मात्रै पाइने बताइएको यो गाई ८० सेन्टिमिटर जति उचाईको हुन्छ।
चार्टर्ड एकाउण्टेण्ट्स संघले दियाे भुकम्प प्रभावित विद्यार्थीलाई न्यानाे कपडा

चार्टर्ड एकाउण्टेण्ट्स संघले दियाे भुकम्प प्रभावित विद्यार्थीलाई न्यानाे कपडा

   
नेपालगन्ज । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले जाजरकोट रुकुम भूकम्प पीडितलाई सहयाेग गरेकाे छ । जाजरकोट जिल्लाको कुशे गाउँपालिका वार्ड नं ५ र रुकुम जिल्लाको त्रीबेनी गाउँपालिका वार्ड नं ७ का सम्पूर्ण विद्यार्थीलाई न्यानो स्विटर प्रदान गरेको छ । सो सहयोग लिएर संघका केन्द्रीय अध्यक्ष सी. ए. दिपक पाण्डे र केन्द्रीय सदस्य सी. ए. पृथ्वी पुन मगर स्वयं ती स्थानमा गएका थिर । सो सहयोग संकलन
तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी

   
नेपालगन्ज २४ मंसिर । भारतबाट तस्करी गरेर नेपालगन्ज भित्रइएको चामल नेपाली बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ । त्यस्तो कार्यमा यहाँका प्रतिष्ठित व्यापारीनै संलग्न छन् । रुपैडियाबाट भंसार छलेर ल्याएको सस्तो चामल नेपाली ब्राण्ड भन्दै उपभोक्तालाई महंगोमा बेच्दै आएका तीनवटा चामल उद्योगमा प्रहरीले छापामारेर कैफियत भेटेपछि यस्तो रहस्य खुलेको हो । नेपालगन्ज—१ सुनिल गुप्ताले सँचालन गरेको लता आध
२६ बर्षदेखि बन्द छ ढुङ्गाखानी

२६ बर्षदेखि बन्द छ ढुङ्गाखानी

   
पर्वत । लामो समयदेखि बन्द यहाँको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन् । विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् । विशेष गरी यहाँको ढुङ्गा घर छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग हुने गरेको छ भने विभिन्न स्था
४ महीनामा ४ करोड १८ लाखको अचार निर्यात

४ महीनामा ४ करोड १८ लाखको अचार निर्यात

   
काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो । गत वर्षको सोही अवधिमा नेपालले ३ करोड ९ लाख ५३ हजार रुपैयाँको ५५ हजार १४४ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा ३ प्रतिशत घटेक
नेपालगन्जबाट लगिएको ३१ बाेरा अवैध सुर्ती सुर्खेतमा बरामद

नेपालगन्जबाट लगिएको ३१ बाेरा अवैध सुर्ती सुर्खेतमा बरामद

   
नेपालगन्ज । नेपालगन्जबाट लुकाई छिपाई सुर्खेत ल्याउदै गरेको अबैध ३१ बोरा सुपरपावर सुर्ति जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट खटिएको प्रहरी हवल्दार टिकाराम आचार्यको कमान्डको साधा पोसाकका प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको छ ।
बाँच्न कयौं अस्पताल धाइरहेको बालकको ब्यथा !

बाँच्न कयौं अस्पताल धाइरहेको बालकको ब्यथा !

   
नेपालगन्ज २३ मंसिर । ‘मरेतुल्य अवस्थाको छोरो आज हिड्ने भएको छ ।’— बर्रर आँशु झारेकी कल्पना मल्ल छेउमै रहेका डा प्रकाश श्रेष्ठलाई देखाउँदै भन्दै थिइन,—‘कयौं अस्पतालले नहेरेको छोरोलाई उहाँले बचाइदिनुभयो । मेरो छोरोले दोस्रो जन्म पायो ।’ कैलाली जिल्ला जोशीपुर गाउँपालिका—६ की कल्पनाले चारदिन अघि नेपालगन्जको लाइफलाइन जनरल अस्पतालमा एघार बर्षिय छोरा रिदमलाई भर्ना गरेकी थिइन । उनलाई ठाउँ—ठाउँका ठू
आर्थिक सास्तीविरुद्ध  व्यवसाय  उत्थान संघर्ष समिति गठन

आर्थिक सास्तीविरुद्ध व्यवसाय उत्थान संघर्ष समिति गठन

   
नेपालगन्ज । बैंक तथा वित्तीय संस्थाले दिएको सास्तीविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी संंयोजक रहेको १००१ सदस्यीय व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति गठन गरिएको छ । समितिको संरक्षकमा अब्दुल वाहिद मन्सुरी र संघका महासचिव भीमबहादुर रानाभाट सदस्य सचिव रहेका छन् । समितिको सचिवालय भने ४१ सदस्यीय मात्र रहेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, सल्लाहकार